• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

स्याङजा विद्यालयबाट चोरी भएका सामान किन्ने सात जना पक्राउ

  •  संवाददाता
  • बिहीबार , मंसिर २९, २०७९ मा प्रकाशित
    Advertisement

    स्याङजा जिल्लाको फेदीखोला गाउँपालिकाका दुई वटा बिद्यालयमा च्गोरी गर्ने र ती विद्यालयबाट चोरी भएका सामान किन्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

    फेदिखोला गा।पा।वडा न। ४ टार्के स्थित आरुखर्क आधारभुत विद्यालय र सोही वडाको आरुखर्क तल्लाचौर स्थित राम्चेदेवी आधारभुत विद्यालयको ताला फोडेर कम्प्युटर लगायत विद्युतीय सामाग्री चोरी गरेको प्रहरीले जानकारी दिएको छ।

    गएको मंसीर २२ गते राती आरुखर्क आधारभुत विद्यालयको ताल फोडेर एक थान कम्प्यूटर सेट, एक थान प्रिन्टर, मल्टिप्लग चोरी भएको प्राप्त समाचारमा उल्लेख छ। त्यस्तै गएको फागुन २४ गते राती राम्चेदेवी आधारभुत विद्यालयबाट एक थान प्रोजेक्टर, म्भ्ीी कम्पनीको कम्प्यूर एक सेट, ज्ए कम्पनीको प्रिन्टर मेशिन थान १, द्यचयतजभच कम्पनीको फोटोकपी मेशिन थान १, मल्टिप्लक थान ३ चोरी भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।

    ती बिद्यालयहरुमा चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले फेदिखोला ४ निवासी बर्ष २६ को प्रेम वि।क।सोही ठाउँका बर्ष २१ को सुमन सुनार र बर्ष १९ को समिर सुनारलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ। उनीहरुले चोरी गरेका सामाग्रीहरु लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा न।११ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ८ नागढ़ुन्गामा बस्दै आएका २९ वर्षीय राजु मजाकोटीले बिक्री गर्ने ब्यबस्था मिलाएको बताइएको छ।

    विद्यालयबाट छोरि भएका कम्प्युटर लगायतका सामानहरु किनेको आरोपमा प्रहरीले पोखराको रामबजार स्थित भान्जा प्लेस्टेशन रिपियर सेन्टरका संचालक बर्ष २७ को अमृत दुरा, पोखरा।२६ कालिकाचोक स्थित ःब्ए ईलेक्ट्रोनिक्स पसलका संचालक बर्ष २९ को प्रविन नेपाली र पोखरा १७ बिरौटास्थित आयुज क्रियसन्स ट्रेडर्स पसलका संचालक बर्ष ३७ को दिपेन्द्र पोख्रेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका सती जनाविरुद्ध प्रहरीले चोरी तथा डाँका मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको प्राप्त समाचारमा जनाइएको छ।

    बिहीबार , मंसिर २९, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.