• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ३ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ३ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखरामा चुली को चर्चा

  •  संवाददाता
  • आइतबार, पुष १०, २०७९ मा प्रकाशित
    Advertisement

    पोखरा । पोखरामा जारी नेपाल लिटेचर फेस्टिबलमा ‘चुली चर्चा’ विषयक
    छलफलमा वक्ताहरुले पछिल्लो समय अग्ला हिमशृंखलाको महत्वबारे
    बोल्न सक्ने भएको बताएका छन् ।
    कार्यक्रममा पासाङ ल्हामु शेर्पा अकिताले भनिन्, ‘कुनै समय शेर्पा
    समुदायले पैसा कमाउने थलोको रुपमा मात्रै हिमाललाई लिइन्थ्यो ।
    पछिल्लो समय अन्य समुदायले पनि हिमाल चढ्न सफल हुनुभएको छ ।
    त्यसैले प्राविधिक रुपमा मात्रै नभएर समग्र क्षेत्रको विकास भएको छ’, उनी
    भन्छिन्, ‘हामी नेपाली पनि हिमालको लागि बोल्न सक्ने भएका छौं
    ।’
    त्यस्तै शेर्पाले अग्ला हिमाल चढ्नको लागि नेपालीहरु प्राविधिक, शारीरिक,
    आर्थिक रुपमा दक्ष भइसकेको बताईन् । पहिले नेपालमा हिमाल हेर्न
    आउनेलाई विदेशीले विदेशीलाई लिएर आउनु पर्ने बाध्यता रहेको
    बताउँदै उनी भन्छिन्,‘हाम्रो देशमा हिमाल देशमा थियो । तर हिमाल
    चढ्ने तालिम दिन विदेशबाट आउनु पथ्र्याे । मैले फ्रान्स गएर हिमाल
    चढ्ने तालिम लिएकी हुँ । अहिले अन्तर्राष्ट्रिय माउन्टेन गाइडको
    लाइसेन्स दिनेसम्मको तामिल नेपालमा प्रदान गर्न सकिन्छ । अर्काे ब्याचलर
    र मास्टर्ससम्म हिमालबारे नेपालमा नै अध्ययन हुन्छ । हाम्रो लागि यो
    गौरवको विषय हो’, उनले भनिन्, ‘प्राविधिक, शारीरिक, आर्थिक रुपमा दक्ष
    भइसकेका छौं ।’
    खिमलाल गौतमले हिमालले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध
    विस्तार गर्न ठ७त्रगयतसलो सहयोग पुर्याएको बताए । ‘हिमालले नै नेपाल देश
    भनेर चिनाएको हो । सद्भावाना दुतको रुपमा हिमालले अन्तर्राष्ट्रिय क्षेत्रमा
    चिनाएको छ । यति मात्रै होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गर्न

    हिमालले सघाएको छ । त्यसैले हिमाल थुप्राहरु मात्रै होइनन्, मोतिका
    टुक्राहरु पनि हुन्’, उनले भने ।
    उक्त सत्रमा गौतमले सगरमाथाको उचाई मापन गर्दाको अनुभव पनि सुनाए ।
    ‘लामो समय देखि सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मानिदै आएको
    थियो । यसअघि सगरमाथाको थुप्रै पटक उचाई नापियो । तर २०१५ मा
    महाभुकम्प गएपछि संसारको थुप्रै जिओसाइन्टिस्हरुले सगरमाथाको
    उचाई घट्यो भनेर चर्चा गर्न थालेपछि सरकारले सगरमाथाको उचाई मापन
    गर्ने निर्णय गर्यो । दक्षजनशक्ति सहित ३ वर्ष नेपालको सगरमाथा उचाई
    नाप्न सफल भएको हो । यो हामी सबैको लागि गौरवको विषय हो’,
    उनले भने ।
    सगरमाथाको उचाई मापनको लागि आफुलो अवसर पाएको उनले खुशी
    व्यक्त गरे । ‘सगरमाथाको उच्चाई म मैले एक्लैले गरेको होइन ।
    नेपाल सरकारको योजनालाई मैले अवसर भएको हुँ । उच्चाई नाप्ने मेरो
    जिम्ममा थियो । त्यसैले मैले मात्रै नापेको होइन । यसमा मैले
    योगदान गर्ने मौका मात्रै पाएँको हुँ’, उनले भने ।
    गौमतले नेपालमा १३ सय ४८ वटा अग्ला हिमालहरु रहेको पनि उनले चर्चा
    गरेका थिए ।
    कनकमणि दीक्षितले नेपालको हिमाललाई विदेशीहरुले चर्चा गरेपछि
    नेपालमा चर्चा गरिने बताए । त्यसैले पनि नेपालको कतिपय हिमालको नाम
    पनि गलत उच्चारण भइरहेको उनले बताए ।
    ‘नेपालको हिमालबारे विदेशीले चर्चा गरेपछि चर्चा गर्छाैं । त्यसैले
    हामी आफैले पनि मर्दी हिमाललाई मार्दी हिमाल भन्ने गर्छाैं ।
    त्यो नाम नै विदेशीले लेखिदिएको हुनाले उच्चारण गर्न गलत भएको छ ।
    तर पछिल्लो समय धेरै नेपाली हिमाल चढ्न थालेका हुनाले मर्दी भन्न
    थालेका छन् ।अधिकाशं हिमालको नाम विदेशीले नै राखेको थियो ।

    उनले स्थानीय समुदायले नामकरण गर्ने हिमालको नामको पनि चर्चा गनु
    पर्ने बताए । ‘गौरी शंकरलाई स्थानीले ‘सिरिङ्मा’ नामको उच्चारण
    गर्छन । तर त्यसैले विदेशी गरेको नामभन्दा स्थानीयहरुले नामकरण गरेको
    नामको पनि चर्चा गर्नु पर्छ’, उनले भने’, हिमालसम्बन्धी जति चासो र
    चिन्ता ह७३घढसन७३घढस पर्ने हो । त्यो अझै भएको छैन ।’
    हिमाल चढ्नुअघि त्यसको महत्व बुझ्यो भने मात्रै अझ धेरे महत्व
    थाहा हुनु पर्ने उनले बताए । ‘हिमाल चढ्नुअघि हिमालको महत्व जान्यो
    भने मात्रै त्यसको महत्व बढी हुन्छ । हिमालको नामसँगै महत्व पनि
    बुझाउँन सक्नुपर्छ । युवायुतीको लागि झनै हिमालको नामसहित
    हिमालको महत्वबारे ज्ञान हुनुपर्छ’, उनले भने । एउटा हिमालको नाम
    मात्रै भनेर पुग्दैन’, दीक्षितले भने ।
    त्यस्तै उनले हिमालको महत्वबारे स्कुलको पठ्यपुस्तकमा समेत समावेश गरिने
    पर्ने उनले तर्क गरे । ‘संसारमा समुन्द्र जहाँ पनि पाइन्छ । तर हिमालय त
    यहाँ मात्रै छ । नेपालको बीच भागमा हिमालय विराजमान छ । हामीले
    हिमालबारे जान्नु पर्ने थुप्रै उत्साहवद्र्धक कुराहरु छन् । यसबारे हामीलाई
    पढाईदैन । यी कुरा हामी स्कुलदेखि पढाईनु पर्छ ’, उनले भने ।

    आइतबार, पुष १०, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.