पोखरा – पोखरामा एक पुरुषको श’व खोलामा मृ’त अव’स्थामा भेटिएका छन् ।
पोखरा ३३ पट्नेरीस्थित बिजयपुर खोलाको बीचमा ढुङगामा अड’किएको अव’स्थामा पुरुषको श’व फे’ला परेको हो ।
गण्डकी प्रदेश प्र’हरी कार्यालय पोखराका प्र’हरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार अन्दाजी ५० वर्ष उमेर समूहको देखिने मृ’तकको नाम थर भने खुल्न सकेको छैन ।




