• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

आशिकाले ३० हजार रुपैयाँ नगद सहित प्रमाणपत्र र ट्रफी एकल गुरुङ (गीत) नृत्य प्रतियोगीताको उपाधि जित्न सफल (फोटो फिचर)

  •  संवाददाता
  • मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित
    Advertisement

    रुपन्देहीकी आशिका गुरुङले एकल गुरुङ (गीत) नृत्य प्रतियोगीताको उपाधि जित्न सफल भएकी छन् । स्टार्स स्टुडियो प्रा‍.लि. र स्टार्स फाउण्डेशन नेपालले पोखरामा आयोजना गरेको प्रतियोगिताको फाइनलमा पुगेका अन्य १५ जना मध्ये अब्बल बन्दै आशिकाले उपाधि हात पारेकी हुन्।

    विजेता बनेकी आशिकाले ३० हजार रुपैयाँ नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गरिन् । प्रतियोगीतामा पाल्पाका सन्तोष थापा फस्ट रनर्सअप बन्दै २० हजार रुपैयाँ नगद हात पारें । सेकेन्ड रनर्सअप बनेकी कास्कीकी श्रव्या गुरुङले १० हजार रुपैयाँ पाइन् ।

    यसैगरी प्रतियोगिताको फाइनलमा पुगेका कास्कीका मोनिका मगर, रितिका गुरुङ, सुयान्सा गुरुङ, अर्चना गुरुङ, जस्मिन गुरुङ र स्नेहा गुरुङ, एअओएसकी आयुष्मा नेपाली, हिमाली बाल संरक्षण मंचकी जेनिशा गुरुङ, लमजुङका सुमित्रा ह्योल्मो लामा र मनकाशी गुरुङ तथा स्याङजाका रितिशा गुरुङ र बाबु गुरुङले विधागत पुरस्कार प्राप्त गरें । प्रतियोगिताको निर्णायकमा मनाङ गुरुङ, कृष्ण कुमारी घले र राज बहादुर गुरुङ रहेका थिए ।

    विजेतालाई गुरुङ फिल्म एशोशिएशन नेपालका पूर्व अध्यक्ष समेत रहेका गण्डकी प्रदेशका सांसद वेद बहादुर गुरुङ श्याम, पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पदमराज ढकाल, तमुधीं युकेका अध्यक्ष हरि गुरुङ, निवर्तमान अध्यक्ष हितकाजी गुरुङ लगायतले प्रदान गरेका थिए ।नेपाली मौलिक लोक संस्कृतिको संरक्षण गर्नको लागि यो प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताए । तमु ल्होसारको अवसरमा आयोजना गरिएको प्रतियोगितामा कुल ५३ जना प्रतिभाले अनलाइन मार्फत सहभागीता जनाएका थिए।

    यसैगरी स्टार्स स्टुडियोमा प्रबन्धक एवम स्टार्स फाउन्डेसन नेपालकी अध्यक्ष जसु गुरुङले आफ्नो आमाको स्मृतिमा स्थापना गरेको स्व।तिल माया गुरुङ स्मृति सम्मान पुरस्कार–२०७९ गीतकार एकेन्द्र गुरुङलाई तथा स्टार्स समाजसेवा पुरस्कार–२०७९ समाजसेवी गिभिना मगरलाई प्रदान गरियो । दुवैलाई जनही १० हजार ५० रुपैयाँ नगद सहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरिएको थियो । सोही कार्यक्रममा बेलायतबाट नेपाल भ्रमणका आएका तमुधीं युकेको टोलीलाई स्वागत तथा सम्मान समेत गरियो ।

    न्यु एरा पार्टी प्यालेस जिरो किमी पोखरामा आयोजित फाइनल कार्यक्रमको थप आर्कषणमा उषा गुरुङ र राज बहादुर गुरुङको गायन प्रस्तुती, तथा अन्जना गुरुङ, ओशिका गुरुङ र जमुना गुरुङको नृत्य प्रस्तुति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी शान्ती गुरुङले गरेकी थिइन् ।

    स्टार्स स्टुडियो तथा स्टार्स फाउन्डेसन नेपालले स्थापनाकालदेखि निरन्तर रुपमा नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ । यस्ता कार्यक्रम मार्फत नयाँ प्रतिभाले अवसर पाइरहेका छन् । स्टार्स स्टुडियो नेपाली मौलिक लोकसंस्कृति र सांस्कृतिक नृत्यहरुको संरक्षण र प्रर्वद्धनका लागि क्रियाशिल संस्था हो । यसको कार्यालय न्युरोड पोखरामा रहेको छ । लोक नृत्यको प्रशिक्षणका साथै विभिन्न जातजातीको मौलिक भेषभुषाको संरक्षणको क्षेत्रमा यसले काम गरिरहेको छ । अर्को आयोजक स्टार्स फाउन्डेसन नेपाल भने नेपालको मौलीक नृत्यको प्रर्वद्धनका लागि स्थापना भएको संस्था हो ।

    मङ्गलबार, माघ १०, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.