• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

अन्तर स्कुल भलिबल माघ १६ देखि

  •  संवाददाता
  • मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
    Advertisement

    पाँचौं संस्करणको सृजना कप भलिवल प्रतियोगिता २०७९ आउँदो फागुन १६ देखि पोखरामा हुने भएको छ । पोखराको सृजना विकासकेन्द्र र कास्की जिल्ला भलिवल संघको आयोजनामा कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिताआउँदो फागुन १६ गतेदेखि १९ गतेसम्म पोखरा रगंशालामा हुने भएको हो ।

    राष्ट्रिय खेल भलिवलको लोकप्रियता बढाउदै बिद्यालयमा खेलको जग  बलियो बनाई जिल्ला प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रियखेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको केन्द्रका अध्यक्ष कृष्ण थापाले बताए । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा र स्कुल स्कुलमा भलिवल खेल पुर्याउने लक्ष्य सहित उक्त प्रतियोगिता गरिएको प्रतियोगिताकासहसंयोजक लेखनाथ लम्सालले बताए ।

    प्रतियोगितामा ५० बिद्यालयको सहभागिता हुने अपेक्षा गरिएको छ भने कक्षा १२ सम्मका कास्की जिल्ला भित्रका सामुदायिक विद्यालयविद्यार्थीहरु सहभागि हुन पाउने भएका छन्।

    प्रतियोगितामा विजेता हुने छात्र तथा छात्रा दुबै टोलीलाई जनही १ लाख उपविजेतालाई ६० हजार र तृतीय हुने विद्यालयलाई ३५ हजाररुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको कास्की जिल्ला भलिवल संघ कास्कीका अध्यक्ष बिष्णु बहादुर गुरुङले बताए ।प्रतियोगितामा उत्कृष्ट छात्र तथा छात्रा हुने खेलाडीलाई जनही ५ हजारको साथमा ट्रफी वितरण गरिने भएको छ । अन्य विधामा उत्कृष्टब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भरलाई जनही १ थान भलिबल प्रदान गरिने भएको छ भने उत्कृष्टप्रशिक्षकलाई ५ हजार नगद प्रदान गरिने भएको छ ।

    प्रतियोगिता सम्पन्न गर्न करीब ११ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने ४ दिन चल्ने प्रतियोगिताबाट १२ लाख ५० हजार आम्दानीगरी १ लाख ५० हजार रुपैया बचत गर्ने लक्ष्य रहेको संयोजक मिन प्रसाद भट्टराईले बताए । बचत रकम भलिबल खेलकै विकास रविस्तारका लागि कोष खडा गरी जम्म गरिने र सृजना विकास केन्द्र द्वारा सञ्चालित बालगृहलाई समेत सहयोग गरिने भएको उनले बताए। २०३७ सालमा स्थापना भएको केन्द्रले स्थापना कालदेखि महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, वातावरण, खेलकुद, स्थानियसरकारसंग साझेदारी कार्यक्रम सहितका कार्यक्रम गरिएको प्रतियोगिताका प्रचार संयोजक तथा केन्द्रका निवर्तमान अध्यक्ष इन्द्रपौडेलले बताए ।

    मङ्गलबार, माघ १७, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.