• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १८ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १८ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १९ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १९ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

नेपाल भ्रमणमा रहेको तमुधिं युकेको टोलीलाई पोखरामा एक कार्यक्रम बीच विदाई

  •  संवाददाता
  • बिहीबार , माघ १९, २०७९ मा प्रकाशित
    Advertisement

    नेपाल भ्रमण–२०२३ सकेर वेलायत फर्कन लागेको टोलीलाई तमु धिँ नेपाल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी लगायतका संघ संस्थाले मंगलबार बेलुका विदाई गरेका हुन् ।

    तमु प्येलु संघ, तमु संचारकर्मी संघ, तमु कलाकार संघ, सहारा क्लब पोखरा, नेपाल भूतपूर्व खेलाडी मञ्च, नौलो घुम्ती, बगरभाई खलक लगायतको संघसंस्थाले टोलीलाई विदाई गरेको हो।

    टोलीले यो पटक गुरुङ समुदायको बाक्लो वस्ती रहेको कास्कीको घान्द्रुक र सिक्लेस गाउँ, पर्वतको चारभञ्ज्याङ क्षेत्र र पूर्वस्थित ओखलढुंगाको रुम्जाटार क्षेत्रको भ्रमण गरेको थियो।

    तमुधिं युकेका अध्यक्ष हरि गुरुङको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले नेपालको भ्रमणमा रहँदा यहाँ विभिन्न क्षेत्रमा नगदसहित सहयोग गरेको थियो।

    आफूहरुलाई विदाई गर्ने संघसंस्थालाई टोलीले बधाई ज्ञापन ग¥यो। तमुधिं युकेको टोली नेपाल आए लगतै पोखरामा करिब २० वटा संस्थाले एकै थलोमा स्वागत गरेको थियो ।

    कार्यक्रममा स्याङ्जाको साल्मेडाँडास्थित निर्माणाधीन गोरखा स्मारक निर्माणका लागि तमुधिं युकेले नगद १ लाख रुपैयाँ प्रदान ग¥यो। अध्यक्ष हरि गुरुङ र वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्मारक निर्माण समितिका अध्यक्ष जंगबहादुर गुरुङ, महासचिव डा.चन्द्रबहादुर गुरुङलाई सो रकम हस्तान्तरण गरेका हुन्।

    कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले गुरुङहरुको एकता औंल्याए। गुरुङ जातीहरुको नाममा धेरै संघसंस्था र संगठन खुलेको बताउँदै मन्त्री गुरुङले गुरुङहरुको धेरै संघसंस्थाहरुलाई एउटै छाता संस्थामा एकीकृत गर्नुपर्ने कुरामा जोड दिए।

    उनले भने, ‘गुरुङ जातीका नाममा धेरै संघसंस्था खोलेर एकले अर्कोलाई दोषारोपण र गाली गर्नुभन्दा एउटै संघ, संगठनमा एकाकार गराएर त्यस संगठनलाई सशक्त र बलियो बनाउन सकिन्छ।’

    तमुधिं युकेका अध्यक्ष हरि गुरुङले सबैले संविधान र कानूनलाई सर्वोपरी ठानी देश र जनताका लागि इमान्दार रहेर अघि बढेमा मात्रै देशमा समृद्धि ल्याउन सकिने बताए। कार्यक्रममा तमुधिं नेपालका अध्यक्ष हुम तमुले विदेशमा स्थापना भएको संस्था तमुधिं युकेले नेपालको सामाजिक संघसंस्था तथा खेलकुद क्षेत्रमा विशेष योगदान पु¥याएको चर्चा गरे।

    तमुधिं युकेका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत र नेपाल प्रतिनिधि मेजर लक्ष्मीप्रसाद गुरुङले कार्यक्रम संचालन गरेका थिए। उक्त अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले तमु धिँ यूकेका अध्यक्ष हरि गुरुङलाई छैटौं पोखरा स्पोट्र्स अवार्डमा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै प्रशंसा पत्र हस्तान्तरण गरे । साथै तमु धिँ यूकेको टोलीलाई बिदाई कार्यक्रममा मञ्चका अध्यक्ष बराल सहित मञ्चका सचिव शसि कुमार पौडेल, सदस्य नारायण शाही र शुर्दशन रन्जितको समेत सहभागिता रहेको थियो ।

    बिहीबार , माघ १९, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.