बसन्त शेर्पा , पोखरा,फागुन २
भुक्तानि प्रणालि सम्बन्धी एकिकृत २०७९ निर्देशिन जारी आन्तिरक बिप्रेषण प्रति ध्यानआर्कण पत्र बुझाईको छ ।
नेपाल राष्ट्र बैंकले माघ १६ गते भुक्तानि प्रणाली सम्बन्धी सेवा सञ्चालनमा रोक लगाएकोमा बिरोध स्वरुप उक्त प्रणाली खारेजीको माग गर्दै पोखरामा रहेका र बिभिन्न रेमिट्यानस,ट्राभल र मनि एक्सचेन्ज गर्ने बिभिन्न सस्थाहरु द्धारा नेपाल राष्ट्र बैंक पोखरा शाखा पुगेर उनिहरले पत्र बुझाएका हुन् ।
ध्यानआर्कषण पत्रमा ३६ जनाले हस्ताक्षर समेत गरेका पत्र बुझाएका हु्न् ।
हाल पनि ग्रमिण क्षेत्रमा अझै पनि बैंकतथा बित्तिय सस्थाहरु पर्याप्त अवस्थामा नपुगेको ह्ुदा र हाल पनि आन्तिरक बिप्रेशणले ठुलो भुमिका खेलेको हुदा यसको सञ्चालनामा रोक लगाउनु अन्याय पुर्ण भएको पत्र मार्फत उल्लेख गरिएको छ । साथै उक्त सेवा लाई निरन्तरा दिन समेत माग गरिएको छ ।
आन्तिरक बिप्रेशणको प्रति ध्यानआर्कषण
आन्तिरक बिप्रेशणको प्रति ध्यानआर्कषण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




