• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

विश्वकप खेल्न अब यी टेस्ट राष्ट्रसँग भिड्नेछ नेपाल

  •  संवाददाता
  • शनिबार, चैत ०४, २०७९ मा प्रकाशित
    Advertisement

    नेपाली क्रिकेट टिम विश्वकप खेल्नबाट अब एक कदम टाढा छ। आईसीसी लिग २ मा खराब सुरुवात गरेको नेपालले शानदार पुनरागमन गर्दै सिधै विश्वकप छनोटमा स्थान बनायो ।

    सुरुका २४ खेलमा ८ खेल मात्रै जितेको नेपालले अन्तिमका १२ मध्ये ११ खेलको नतिजा आफ्नो पक्षमा पार्दा सिधै विश्वकप छनोटमा पुग्न सफल भएको हो ।

    अब नेपालले १० टोली सहभागी हुने विश्वकप छनोट खेल्नेछ । यी मध्ये शीर्ष २ टोलीले मात्रै विश्वकपमा स्थान बनाउने छन्। विश्वकप खेल्नका लागि अब नेपाल टेस्टराष्ट्रसँग भिडेर शीर्ष २ मा पर्नुपर्छ ।

    विश्वकप खेल्ने ७ टोलीको टुंगो लागिसकेको छ। आयोजक भारत, इङ्ल्याण्ड, न्यु जिल्याण्ड, पाकिस्तान, अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तान विश्वकपमा छनोट भइसकेका छन् ।

    अब साउथ अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र आयरल्याण्ड मध्ये एक टोली पनि सिधै छनोट हुनेछ । यी मध्ये ३ टोली भने जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने विश्वकप छनोट खेल्नेछन्।

    सुपर लिग – ५ टिम

    सुपर लिगका ८ टोलीले सिधै विश्वकपमा स्थान बनाउँदा ५ राष्ट्रले भने विश्वकप छनोट खेल्नु पर्नेछ। यहाँबाट जिम्बावे र नेदरल्याण्ड्सले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ।

    अब साउथ अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र आयरल्याण्ड मध्ये शीर्ष स्थानमा रहने टोली पनि सिधै विश्वकपमा छनोट हुनेछ। तर बाँकी तीन टोली भने विश्वकप छनोट खेल्न जिम्बावे पुग्नेछन् ।

    लिग २ – ३ टिम

    लिग २ बाट विश्वकप छनोट खेल्ने नेपालसहित ३ टोलीको टुंगो लागेको छ। स्कटल्याण्ड, ओमान र नेपालले सिधै विश्वकप छनोटमा स्थान बनाएका छन्।

    ७ टोली सम्मिलित लिग २ बाट शीर्ष ३ स्थानमा पर्ने टोली सिधै विश्वकप छनोटमा पुगेका हुन्। तर लिग २ का बाँकी ४ टोलीको पनि विश्वकप छनोटमा पुग्ने सम्भावना बाँकी छ। यसका उनीहरुले प्लेअफ खेल्नु पर्नेछ।

    प्लेअफ – २ टिम

    लिग २ को शीर्ष ३ मा नअटाएका ४ टोली र च्यालेन्ज लिगका २ राष्ट्रले अब प्लेअफ खेल्नेछन्। प्लेअफबाट २ शीर्ष टोली विश्वकप छनोट खेल्न जिम्बावे पुग्नेछन्।

    लिग २ का नामिविया, अमेरिका, युएई र पपुवा न्यु गिनीले प्लेअफ खेल्नु पर्नेछ। यस्तै च्यालेन्ज लिगको समूह ए को विजेता क्यानडा र समूह बी को विजेता जर्सी पनि प्लेअफ खेल्नेछ। यी ६ राष्ट्रबीचको भीडन्तबाट विश्वकप छनोटमा पुग्ने थप २ टोलीको पनि टुंगो लाग्नेछ।

    विश्वकप छनोट

    सुपर लिगबाट ३ र प्लेअफबाट २ टोलीको टुंगो लागेसँगै विश्वकप छनोट खेल्ने १० टोली निश्चित हुनेछ।

    यी १० टोलीलाई ५र५ गरी दुई समूहमा विभाजन गरिनेछ। जिम्बावेमा हुने छनोट खेलमा ५ टोली मध्ये पनि दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन्।

    त्यसपछि सुपर सिक्समा पर्ने टोलिबिच भिडन्त हुनेछ। सुपर सिक्सका २ टोलीले आईसीसी विश्वकपमा स्थान बनाउने छन्।

    विश्वकप क्रिकेट आगामी अक्टोबर – नोभेम्बरमा भारतमा हुनेछ।

    नेपाली क्रिकेट टिम विश्वकप खेल्नबाट अब एक कदम टाढा छ। आईसीसी लिग २ मा खराब सुरुवात गरेको नेपालले शानदार पुनरागमन गर्दै सिधै विश्वकप छनोटमा स्थान बनायो।

    सुरुका २४ खेलमा ८ खेल मात्रै जितेको नेपालले अन्तिमका १२ मध्ये ११ खेलको नतिजा आफ्नो पक्षमा पार्दा सिधै विश्वकप छनोटमा पुग्न सफल भएको हो।

    अब नेपालले १० टोली सहभागी हुने विश्वकप छनोट खेल्नेछ। यी मध्ये शीर्ष २ टोलीले मात्रै विश्वकपमा स्थान बनाउने छन्। विश्वकप खेल्नका लागि अब नेपाल टेस्टराष्ट्रसँग भिडेर शीर्ष २ मा पर्नुपर्छ।

    विश्वकप खेल्ने ७ टोलीको टुंगो लागिसकेको छ। आयोजक भारत, इङ्ल्याण्ड, न्यु जिल्याण्ड, पाकिस्तान, अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तान विश्वकपमा छनोट भइसकेका छन्।

    अब साउथ अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र आयरल्याण्ड मध्ये एक टोली पनि सिधै छनोट हुनेछ। यी मध्ये ३ टोली भने जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने विश्वकप छनोट खेल्नेछन्।

    सुपर लिग – ५ टिम

    सुपर लिगका ८ टोलीले सिधै विश्वकपमा स्थान बनाउँदा ५ राष्ट्रले भने विश्वकप छनोट खेल्नु पर्नेछ। यहाँबाट जिम्बावे र नेदरल्याण्ड्सले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ।

    अब साउथ अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र आयरल्याण्ड मध्ये शीर्ष स्थानमा रहने टोली पनि सिधै विश्वकपमा छनोट हुनेछ। तर बाँकी तीन टोली भने विश्वकप छनोट खेल्न जिम्बावे पुग्नेछन्।

    लिग २ – ३ टिम

    लिग २ बाट विश्वकप छनोट खेल्ने नेपालसहित ३ टोलीको टुंगो लागेको छ। स्कटल्याण्ड, ओमान र नेपालले सिधै विश्वकप छनोटमा स्थान बनाएका छन्।

    ७ टोली सम्मिलित लिग २ बाट शीर्ष ३ स्थानमा पर्ने टोली सिधै विश्वकप छनोटमा पुगेका हुन्। तर लिग २ का बाँकी ४ टोलीको पनि विश्वकप छनोटमा पुग्ने सम्भावना बाँकी छ। यसका उनीहरुले प्लेअफ खेल्नु पर्नेछ।

    प्लेअफ – २ टिम

    लिग २ को शीर्ष ३ मा नअटाएका ४ टोली र च्यालेन्ज लिगका २ राष्ट्रले अब प्लेअफ खेल्नेछन्। प्लेअफबाट २ शीर्ष टोली विश्वकप छनोट खेल्न जिम्बावे पुग्नेछन्।

    लिग २ का नामिविया, अमेरिका, युएई र पपुवा न्यु गिनीले प्लेअफ खेल्नु पर्नेछ। यस्तै च्यालेन्ज लिगको समूह ए को विजेता क्यानडा र समूह बी को विजेता जर्सी पनि प्लेअफ खेल्नेछ। यी ६ राष्ट्रबीचको भीडन्तबाट विश्वकप छनोटमा पुग्ने थप २ टोलीको पनि टुंगो लाग्नेछ।

    विश्वकप छनोट

    सुपर लिगबाट ३ र प्लेअफबाट २ टोलीको टुंगो लागेसँगै विश्वकप छनोट खेल्ने १० टोली निश्चित हुनेछ।

    यी १० टोलीलाई ५र५ गरी दुई समूहमा विभाजन गरिनेछ। जिम्बावेमा हुने छनोट खेलमा ५ टोली मध्ये पनि दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन्।

    त्यसपछि सुपर सिक्समा पर्ने टोलिबिच भिडन्त हुनेछ। सुपर सिक्सका २ टोलीले आईसीसी विश्वकपमा स्थान बनाउने छन्।

    विश्वकप क्रिकेट आगामी अक्टोबर – नोभेम्बरमा भारतमा हुनेछ।

    शनिबार, चैत ०४, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.