• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

माझठाना पोखरा सम्र्पक समाजमा—भोला

  •  संवाददाता
  • शनिबार, चैत २५, २०७९ मा प्रकाशित
    Advertisement

    चेत बहादुर थापामगर ( प्रविन ) पोखरा, २५ चैत । माझठाना पोखरा सम्पर्क समाजको छैठौ साधारण
    सभा चौथो अधिवेशले भोला ओझाको अध्यक्षतामा १७ सदस्यीय नयाँ
    कार्य समिति सम्र्वसम्वत चयन गरेको छ ।
    अधिवेशनले प्रथम उपाध्यक्षमा शारदा लामिछाने, द्धितीय उपाध्यक्षमा
    रामकृष्ण तिवारी, सचिवमा नरेश तिवारी, सहसचिवमा रामचन्द्र तिवारी, कोषध्यक्ष
    विष्णुहरि तिवारी, सहकोषाध्य वद्रीनाथ भुर्तेल निर्वाचित हुनु भएको छ ।
    त्यसैगरि संस्थाको सदस्यहरुमा पुजन शर्मा,धनकुमारी भुर्तेल, राधिका
    भुर्तेल, यज्ञप्रसाद तिवारी, हरिप्रसाद कडेल, विनोद तिवारी, समन्तराज
    तिमिल्सिना, प्रकाशमणी तिवारी, सुमनबाबु अधिकारी र अमृतसागर तिवारी रहनु
    भएको छ ।
    समाजसेवी नन्दलाल तिवारीले अधिवेशनको उद्घाटन गर्दै पर्यटन
    प्रवद्र्धनको प्रचुर सम्भावना बोकेको माझठानाको समग्र विकासमा संस्थाको
    महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।
    अन्नपूर्ण र माछापुच्छ्रे हिमश्रृखला, उर्वरभूमी माझठानाको
    टारी, हरियाली सहित वेगनासतालको मनोरम दृष्यावलोकन गर्न सकिने यस
    क्षेत्रमा पर्यटकको आकर्षण बढाउने खालका भौतिक निर्माण गर्नुपर्नेमा
    उहाँको जोड थियो ।
    पोखरा २८ का वडाअध्यक्ष एवम् संस्थाका संस्थापक अध्यक्ष श्रीकृष्ण
    लामिछानेले यस क्षेत्रको विकासका लागि वडा र संस्था विच सहकार्य गर्नुपर्ने
    बताउँदै समृद्धिका लागि उत्पादनमा जोड दिनु पर्ने आवश्यकता
    औल्याउनुभयो ।
    माझठाना जन्मभई पोखरामा बिभिन्न पेशा व्यवसायमा आवद्धहरुको
    सो संस्थाले प्रकाशन गरेको २०८० सालको भित्तेपात्रो विमोचन गर्नुको साथै
    सो समारोहमा एक आपसमा शुभकामना आदान प्रदान गरिएको थियो ।
    कार्यक्रममा संस्थाका आजिवन सदस्यहरुलाई सम्मान पत्रद्धारा सम्मान
    गरिएको थियो ।
    संस्थाका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा
    वडा सदस्य विरेन्द्र भण्डारी, नेकपा एमाले पोखरा महानगर उपाध्यक्ष मोहन
    गुरुब, ट्याक्सी व्यवसायि कम्पनीका अध्यक्ष प्रकाशमणी तिवारी, संस्थाका
    पूर्व अध्यक्ष दुर्गादत्त भुर्तेल, सल्लाहकार तोयनाथ लामिछाने र सूर्यप्रकाश
    तिवारी, ग्रिन विकास वैकका प्रमुख हरिबहादुर बुढाथोकी लगायतले
    संघसंस्थाको महत्व माथि चर्चा गर्नुभएको थियो ।

    शनिबार, चैत २५, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.