• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

टिकटक मार्फत कविता प्रतियोगितामा सुवाश प्रथम

  •  संवाददाता
  • बिहीबार , बैशाख ०७, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा, ०६ वैशाख ।

    रेडियो जननी ९०.६ मेगाहर्जले आयोजना गरेको टिकटक मार्फत कविता
    प्रतियोगितामा पोखरा विरौटाका सुवाश लामिछाने प्रथम भएका छन् । पहिलो
    आवाज उद्यमशिलताको लागि, दोस्रो आवाज स्वतन्त्राको लागि र तेस्रो आवाज
    समानताको लागि भन्ने मुल उद्घोषका साथ सञ्चालित रेडियोले टिकटक
    मार्फत आमा विषयमा आयोजना गरेको कविता प्रतियोगितामा लामिछाने प्रथम
    भएका हुन् ।
    माता तिर्थऔँसीको अवसरमा “मातातिर्थ औँसीको महत्व” विषयको
    रेडियोमा आयोजित परिचर्चा कार्यक्रममा प्रतियोगिहरुलाई पुरस्कार वितरण
    गरिईएको हो । प्रतियोगितामा रमेश सार्थक द्धितिय, मनिषा लामिछाने तृतीय
    र आयान अभिरल घिमिरे सान्वत्वना भएका छन् । उनीहरुले क्रमश ः १५
    हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । विजयी
    प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका
    कुलपती सुर्य खड्का विखर्चीले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको
    थियो ।

    कार्यक्तममा बोल्दै विखर्चीले महिलाहरुलाई कहिले भेदभाव नगरी
    अगाडी बढ्न प्रेरणा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका
    विशेष अतिथि पोखरा प्रतिष्ठानका कुलपती पद्मराज ढकालले आमाको महत्वको
    विषयमा भनाई राख्नुभएको थियो ।
    कार्यक्रममा रेडियोका अध्यक्ष हिरा भट्टराईले आमालाई स्वर्गारोहण
    भएपछि भन्दा जिवित हुदै सम्मान व्यक्त गर्नुपर्नेमा जोड दिनुभयो ।
    भट्टराईले आमाको सम्मानमा रेडियोले स्थापना गरेको आमा
    अक्षयकोषमा सहयोगी मनहरुवाट सहयोग आउने क्रम जारी रहेकोले
    सहयोग गर्ने मनहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

    कार्यक्रममा साहित्यकारहरु सरस्वती श्रेष्ठ ( सरु ), गौरी तमु र असफल
    गौतमले निर्णायको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगिताको

    पुरस्कार माल्टा बाट विष्णु रानामगर, कुन्ती मल पोखरा र
    इन्फोम्याटिक्स इन्ष्टीच्युटका प्रबन्ध निर्देशक प्रदिप थापाले
    प्रायोजन गरेका थिए ।

    कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, कोपिला
    नेपालका कार्यकारी निर्देशक विना सिलवाल, मुक्तक मञ्च पोखराका अध्यक्ष
    विवेक भण्डारी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा रेडियोका
    सल्लाहकार दुर्गा शाह बाबाको पनि सहभागीता रहेको थियो ।
    रेडियोका अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको
    सञ्चालन रेडियो कार्यक्रम संयोजक सबु पाठकले गर्नुभएको थियो ।

    बिहीबार , बैशाख ०७, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.