एजेन्सी । बाल्यकालदेखि नै मानव शरीर कसरी काम गर्छन् भन्नेबारे डेनियल्ली लुपोलाई धेरै जिज्ञासा थियो । तर, २५ वर्षको उमेरमा पहिलोपटक कार दुर्घटनामा परेपछि उनी केही हदसम्म मानसिक पिडामा पुगिन्, त्यसपछि अरुका लागि पनि केही गर्नुपर्छ भन्ने भावना आयो
विगत १० वर्षदेखि उनी चिकित्सा क्षेत्रमा सक्रिय छिन्, यद्यपी प्लेब्बाई जस्ता म्यागेजिनमा फोेटोसुट पनि गराइरहेकै छिन् । उनी कार्डियोग्राफिक टेक्निसियन पनि हुन् । पछिल्ला १२ महिनामा उनले अमेरिकामा फ्रन्टलाईनर्सको काम गरिरहेकी छिन् । त्यसकारण उनले मोडलिङमा पहिलेजस्तो समय दिन पाएकी छैनन् ।




