• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखरा महानगर वडास्तरिय फुटबल : पहिलो चरणका सम्पूर्ण खेलहरु सम्पन्न (फोटो फिचर)

  •  संवाददाता
  • सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
    Advertisement

    (तस्विर : बसन्त शेर्पा)

    पोखरा महानगरपालिका वडास्तरिय फुटबल प्रतियोगिताका पहिलो चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् ।

    पोखरा महानगर खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगिता अन्तर्गत भोली (मंगलबार)बाट क्वाटर फाइनलका खेलहरु सुरु हुँदैछन् । सोमबार पोखरा १९ लामाचौरस्थित गोष्तेघाट खेल मैदानमा भएको खेलमा पोखरा वडा नं १३ ले २६ लाई पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको छ ।

    यस्तै सोही मैदानमा भएको एक अर्को खेलमा वडा नं १५ ले २५ लाई १–० गोलले पाखा लगायो । उक्त गोल राहुल थापाले गरेका थिए । यस्तै खेलमा बलियो टिममा रहेको वडा नं ५ लाई वडा नं ८ ले १–० गोल अन्तरले स्तव्ध बनायो । खेलको अन्तिम मिनेटमा मेजमान गुरुङले गरेको गोल नै जितका लागि प्रयाप्त रह्यो । त्यस्तै सोही मैदानमा भएको अन्तिम खेलमा वडा नं ३० ले १० लाई ३–१ गोलले पराजित गरेको छ । उक्त खेलमा ३० का लागि सिजन ठकुरीले दुई गोल र पुकार ताम्राकारले एक गोल गरे भने एक गोल वडा नं १० का लागि बर्मा नेपालीले फर्काए ।

    यस्तै पोखरा रंगशालामा सञ्चालन भएका खेलहरुमा वडा नं १४, ३२, २४ र २७ अन्तिम आठमा पुगेको प्रतियोगिता व्यवस्थापन समितिका सदस्य नर बहादुर गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए । सम्पन्न खेलमा १४ ले ३३ लाई ३–२ गोलले, ३२ ले १२ लाई ३–० ले, २४ ले ६ लाई २–० ले र २७ ले ३१ लाई ३–० गोल अन्तरले पराजित गर्न सफल रहे ।

    प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र अन्य विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फवार्ड हुनेले जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    प्रतियोगिताले स्थानियस्तरमा खेलाडी उत्पादन संगै फुटबल विकासका लागि सहयोग पुग्ने अपेक्षा गरिएको समितिका अध्यक्ष दिपक गोदारले जनाएका छन् । प्रतियोगिता सम्पन्न गर्न ९ लाख खर्च हुने आयोजकले जनाएको छ ।

    यहि जेठ ११ गते सम्म सञ्चालन हुने प्रतियोगितामा ३० वडाहरुको सहभागिता रहेको छ । मंगलबारबाट सम्पूर्ण खेलहरु पोखरा रंगशाला केन्द्रित हुने समितिका सदस्य सचिव सुवास खड्काले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

    सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.