• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

राफेल नडालको २१ औं ग्रान्ड स्लाम जित्ने अभियानमा पूर्णविराम लागेको छ 

  •  संवाददाता
  • सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    Advertisement

    मेलबर्न — राफेल नडालको २१ औं ग्रान्ड स्लाम जित्ने अभियानमा बुधबार पूर्णविराम लागेको छ । नडाल मेलबर्नमा एकपल्ट मात्र च्याम्पियन भएका छन् । सन् २००९ मा अस्ट्रेलियन ओपन जितेका नडालले फ्रेन्च ओपन १३, यूएस ओपन ४ र विम्बल्डन दुईपटक जितेका छन् ।

    नडाल अस्ट्रेलियन ओपन टेनिसमा दुई सेटले अगाडि रहेर पनि ग्रिसका पाँचौं वरीयताप्राप्त स्टेफानोस सिटसिपाससँग पराजित भएका छन् । सिटसिपासले स्पेनका दोस्रो नम्बरका नडाललाई ३–६, २–६, ७–६ (७–४), ६–४, ७–५ ले पराजित गर्दै सेमिफाइनल तय गरेका छन् ।

    तेस्रो म्याच प्वाइन्टमा जित निकालेका २२ वर्षीय सिटसिपासले यो सफलतापछि आफ्नो खुसी लुकाउन सकेनन् । शुक्रबार हुने सेमिफाइनलमा उनले रुसकी डानिल मेदभेदेभको सामना गर्नेछन् । चौथो वरीयताका मेदभेदेभले आफ्नै देशका आन्द्रे रुबलेभलाई पराजित गरे ।

    २५ वर्षे उनले बाल्यकालका साथीलाई हराउँदा ७–५, ६–३, ६–२ को नतिजा आत्मसात् गरे । एटीपी फाइनल्स च्याम्पियन मेदभेदेभ अहिले लगातार १९ औं खेल जितका क्रममा छन् । यता सिटसिपासले नडाललाई हराउन ४ घण्टा खर्चिए । जितपछि उनले भने, ‘म अहिले शब्दविहीन छु । अहिले कोर्टमा के भयो भनेर म त्यसलाई शब्दमा बयान गर्न सक्दिनँ । मलाई लाग्छ, आज मेरो खेलले नै धेरै बोलेको छ ।’

    महिलातर्फ चेक गणतन्त्रकी क्यारोलिना मुचोभाले एक सेटले पछाडि रहेको स्थिति उल्टाएर विश्व नम्बर एक खेलाडी एस्ली बार्टीलाई हराएर सेमिफाइनल पक्का गरिन् । २५ वर्षीया मुचोभाले अस्ट्र्रेलियाकी अनुभवी तथा उपाधिका सबैभन्दा बलियो दाबेदार बार्टीलाई १–६, ६–३, ६–२ ले हराइन् । पहिलो सेट सजिलै जितेयता बार्टीले मुचोभालाई रोक्न सकिनन् ।

    नले भनिन्, ‘आजको खेल निकै कठिन साबित भयो । पहिलो सेटमा मैले राम्रो गर्न सकिनँ, त्यसैले मैले खेलमा फर्कने प्रयास गरें र आज यो नतिजा सम्भव भयो ।’ अबको चरणमा उनको सामना अमेरिकी जेनिफर बार्डीविरुद्ध हुनेछ । २२ औं वरीयताप्राप्त बार्डीले अर्को खेलमा आफ्नै देशकी युवा खेलाडी जेसिका पुगेलालाई ४–६, ६–२, ६–१ ले हराइन् ।

    अघिल्लो दिन डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले कठिन जितसँगै सेमिफाइनल यात्रा तय गरेका थिए । जोकोभिचले फाइनल पुग्नका लागि रुसी १ सय १४ औं वरीयताप्राप्त एस्लान करात्सेभको सामना गर्नेछन् ।

    जोकोभिच मेलबर्नमा आठपल्टका च्याम्पियन हुन् । महिलातर्फ अमेरिकी सेरेना विलियम्स र जापानी नाओमी ओसाकाबीच सेमिफाइनल प्रतिस्पर्धा हुनेछ । ३९ वर्षीया अनुभवी खेलाडी कीर्तिमान बराबरी गर्ने २४ औं ग्रान्ड स्लाम उपाधिको अभियानमा छन् । दसौं वरीयताकी सेरेना मेलबर्नमा सातपल्टकी च्याम्पियन हुन् ।

    सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
    विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.