• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

यो गणतन्त्र नै अन्तिम गणतन्त्र दिवस उद्घोष गर्दै राप्रपा कास्कीले मनायो स्थापना दिवस

  •  संवाददाता
  • सोमबार, जेठ १५, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा ।
    गणतन्त्र दिवसको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले स्थापना दिवस
    मनाएको छ । सोमबार गणतन्त्र दिवसका दिन राप्रपाले आफ्नो केन्द्रिय ३४ औं
    स्थापना दिवस मनाएको हो । पार्टी कार्यालय अमरसिंहमा आयोजना गरिएको
    शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै राप्रपा गण्डकी प्रदेशका अध्यक्ष
    एवम् गण्डकीका निवर्तमान शिक्षा, स्वास्थ्य सामाजिक मन्त्री पञ्चराम गुरुबले गणतन्त्र
    दलालहरुका लागि मागी खाने भाँडो भएको बताए ।
    “ यो गणतन्त्र दलाल भ्रष्टहरुका लागि मागी खाने भाँडो भएको छ । काँग्रेस,
    एमाले र माओवादी मिलेर देश बेचिसके । देशको अस्मिता जोगाउने जिम्मेबारी अब
    हाम्रो काँधमा छ ।”, उनले भने ।
    गुरुबले संघीयता देशका लागि घातक साबित भएको उल्लेख गरे । खासगरी उनले
    प्रदेश संरचनाको औचित्य माथि प्रश्न उठाएका हुन् । उनले काँग्रेस, एमाले र
    माओवादी लगायतका दललाई देशको चिन्ता नभएको बताए । तीन करोड नागरिकको
    भविष्यमाथि खेलवाड भइरहेको अभिव्यक्ति उनको छ । देशलाई गणतन्त्र नभई
    प्रजातन्त्रको आवश्यकता रहेको उनले बताए ।
    नागरिक सच्चिएर परिवर्तनको बाटो तर्फ अग्रसर हुनुपर्ने आवश्यकतालाई उनले
    औंल्याएका छन् । पार्टीलाई बलियो बनाउन केन्द्र देखि वडा तहको
    संरचनालाई बलियो बनाउनुपर्ने भनाई उनको छ । “हिजो हाम्रो देश विदेशका
    नागरिकलाई रोजगार दिने देश थियो । आज हाम्रा युवा साथीहरु रोजगारीका लागि
    विदेशिन बाध्य छन् । यो कस्ले बनायो ? आजको गणतन्त्रवादीहरुले । त्यसैले
    यो गणतन्त्र सबैका लागि अभिसाप भएको छ ।”
    गण्डकी प्रदेश सांसद विन्दु पहारीले गणतन्त्र पार्टीको सिद्धान्त विपरित भएको
    बताइन् । उनले जाती र धर्मका नाममा अहिले देश टुक्राउने खेल भएको उल्लेख
    गरिन् । “जाती र धर्मका नाममा देश टुक्राउने खेल भएको छ । यसमा हामी सचेत
    हुनुपर्छ । देश जोगाउने जिम्मेबारी अब राप्रपाको काँधमा आएको छ । सबै
    एकजुट भएर लाग्नुको विकल्प छैन ।”

    राप्रपाका केन्द्रिय सदस्य डा.महेन्द्र बहादुर कार्कीले गणतन्त्रवादीहरुलाई
    राष्ट्रबाट लखेट्नुपर्ने बताए । उनले पार्टी सुदृढिकरणमा केन्द्र देखि वडा स्तरमा
    नै सुधार आउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।

    केन्द्रिय सदस्य जयलाल पुनले काँगे्रस, एमाले र माओवादी विदेशको एजेण्ट
    भएको उल्लेख गरे । उनले भने,“काँग्रेस, एमाले र माओवादी विदेशका एजेण्ट
    हुन् । चीन, भारत, अमेरिका लगायतका बाह्य मुलुकले उनीहरुलाई परिचालन गरेका
    छन् । देश बेचेर उनीहरुले खाइसके । हामी सचेत हुन आवश्यक छ ।”, उनले भने ।
    राप्रपाको सिद्धान्त बिना देश अगाडि नबढने भनाई उनको छ । प्रत्येक वडामा
    संगठन विस्तार गरी राप्रपालाई अझ सशक्त बनाउँदै लैजानुपर्ने उनले बताए ।

    महिलाहरुको प्रतिनिधित्व गर्दै सुशिला केसी अधिकारीले देशमा राजा किन भन्ने
    विषयलाई युवाहरु माझ लानुपर्ने आवश्यकता रहेको बताइन् । युवाहरुको
    प्रतिनिधित्व गर्दै राप्रपाका केन्द्रिय सदस्य अर्जुन खनालले गणतन्त्रका मतियारहरुले
    राष्ट्रियता माथि प्रहार गर्दै आज गणतन्त्र दिवस मनाएको बताए । उनले देश बेच्ने
    दलालीहरुको बिगबिगी रहेको उल्लेख गरे । देशको अस्मिता माथि प्रहार हुँदा
    राप्रपा अब चुप लागेर बस्न नहुने भनाई उनको छ । छोटे राजाहरुको
    हालीमुहालीले देश खोक्रो बनेको उनले बताए ।

    राप्रपा पोखरा महानगरपालिकाका अध्यक्ष महेश्वर आचार्यले २०८४ को आम
    निर्वाचनमा दुई तिहाई ल्याएर राप्रपाको एकल सरकार बनाउने र गणतन्त्र दिवस
    खारेज गर्ने ध्येयका साथ अगाडि बढ्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।

    राप्रपा महिला संघकी केन्द्रिय महासचिव रञ्जु सेनले हिजोको गल्तीलाई
    सच्याउँदै आगामी योजना तय गर्नुपर्ने बताइन् । भातृसंस्थाहरुलाई बलियो
    बनाए नै पार्टी बलियो हुने भन्दै उनले आफुहरु नेताको झोले नभई
    पार्टीको सिद्धान्त र विचारमा अडिक रहेको उल्लेख गरिन् । राप्रपा भूपूसैनिक संघका
    अध्यक्ष गणेश बहादुर पौडेल क्षेत्रीले गणतन्त्रको नाममा लुटपाट मच्याउने हरु
    लाई धपाउनुपर्ने बेला आएको बताए । गणतन्त्र मुर्दावाद प्रजातन्त्र जिन्दावाद
    भन्दै फुटेर नभई जुटेर लाग्न उनको अनुरोध छ ।

    राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुबले युवाहरुलाई पार्टी भित्र आर्कषित गराई
    परिमार्जित भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । पार्टी भित्र अनुशासन कायम
    हुनुपर्ने भन्दै आफुहरु नविन राप्रपाको अभियानमा दत्तचित्त भएर लागिरहेको
    भनाई उनको छ ।

    सो अवसरमा ४५ जनाले राप्रपा प्रवेश गरेका छन् । राप्रपा प्रवेश गर्दै सुरज हमालले
    पार्टीको सिद्धान्त र विचार मन परेका कारण नै आफु आबद्ध भएको उल्लेख गरे ।
    राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले संचालन गरेको कार्यक्रममा राप्रपा युवा
    संघ कास्कीका अध्यक्ष सोपन भूजेल र राप्रपा कास्कीका उपाध्यक्ष शालिकराम घिमिरे
    लगायतले बोलेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना आज भन्दा ३४ वर्ष
    अगाडि २०४७ साल जेठ १५ गते भएको थियो ।

    सोमबार, जेठ १५, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.