• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

स्टार म्युजिक भिडियो अवार्ड क्यानाडामा सम्पन्न

  •  संवाददाता
  • बुधबार, जेठ १७, २०८० मा प्रकाशित
    Advertisement

    ग्रेट नटराज फिल्म्स प्रा.लि ले आयोजना गरेको स्टार म्युजिक भिडियो अवार्ड क्यानाडामा भव्यताका साथ सम्पन्न भएको छ । आयोजक प्रशान्त कुमार आग्री,मदन गजमेरका अनुसार स्टार म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण क्यानाडामा सम्पन्न गर्नुले ठुलो अर्थ राखेको बताएका छन । नेपाली सांगीतिक र कलाकारीता क्षेत्रमा थप टेवा पुगेको उनीहरुले संयुक्त रुपमा बताएका छन । ठुलो समुहमा गएका कलाकारहरुको सांगीतिक प्रस्तुतिले तहल्का पिटेका थिए भने स्वदेशमा पनि कमै मात्रमा यतिको भव्य कार्यक्रम हुने गरेको उपस्थित दर्शकहरुको भनाइ छ ।

    ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीसहित सम्पन्न भएको उक्त कार्यक्रम बिदेशमा हुने अवार्ड कार्यक्रमहरु मध्येकै उत्कृष्ट रहेको सहभागीहरुले बताएका छन । गायिका टिका पुन, निर्देशक गन्भिर विष्ट, मोडल सुधिर श्रेष्ठ, कोरियोग्राफअर नविनराज गहतराज,निर्देशक उज्ज्वल केसी तथा टप ५ मा पर्न सफल कलाकारहरुको बेजोड प्र्स्तुतिसहित कार्यक्रम सम्पन्न भएको हो ।

    टप ५ मा पर्न सफल प्रतिस्पर्धीहरुमध्येबाट गम्भिर विष्ट( सर्वोत्कृष्ट निर्देशक( चस्मा, स्‍मृति शाही, सर्वोत्कृष्ट गायिका ( रेलको बाटो, शुवल थापा( सर्वोत्कृष्ट निर्देशक( दाइको साली, सुरेन बस्याल(सुतारी, नविन निरौला( सर्वोत्कृष्ट भिडियो सम्पादक( छुनु मुनु, मान सिंह खडका( सर्वोत्कृष्ट गायक( प्यारो मान्छे, सुस्मा अधिकारी( सर्वोत्कृष्ट मोडल ( साथमा, सुधिर श्रेष्ठ(सर्वोत्कृष्ट मोडल( माया बस्ला बस्ला, खेम ओली( सर्वोत्कृष्ट गायक( बेलाको पात, रोशन श्रेष्ठ( सर्वोत्कृष्ट मोडल( लाहुरे सिपाही, हेरुका लामा( सर्वोत्कृष्ट कोरियोग्राफर( चम चम, प्रकाश श्रेष्ठ( सर्वोत्कृष्ट मोडल( मेरो जीवन तिमी हौ, मनोज विक ( सर्वोत्कृष्ट कोरियोग्राफर ( जाले रुमाल, अनिल थापा सर्वोत्कृष्ट मोडल, प्रेम कुमार भारती ( सर्वोत्कृष्ट गायक( पिरतिको खेती, बसन्ता राइ ( बेबी बसन्त सिङगर, रोशन केसी (मोडल ( जुम्ला, दिपास बिसी( सर्वोत्कृष्ट मोडल( निलो पटुकी, ध्रुव पुन मगर ( सल्लेरीना सालले अवार्ड हात पारे । कार्यक्रमको सञ्चालन भने नरेश भट्टराइले गरेका थिए । ग्रेट नटराज फिल्म्स प्रा।लिका अध्यक्ष अशोक बिकले सम्पूर्ण सहभागी दर्शकहरुलाई धन्य्वाद ज्ञापन गरेका छन ।

    बुधबार, जेठ १७, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.