• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

गण्डकी प्रदेशस्तरिय बास्केटबलको उपाधि म्याग्दीले पोल्टामा (तस्विरमा)

  •  संवाददाता
  • शनिबार, जेठ २७, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा रंगशाला बास्केटबल कोर्टमा शनिबार सम्पन्न फाइनल भिडन्तमा पर्वतलाई ८३–८० को स्कोरले पराजित गरी उपाधि जितेको हो । उपाधि जिते संगै म्याग्दीले नगद ६० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    यसैगरी उपविजेता टिम पर्वतले नगद ४० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    खेलको पहिलो क्वाटरमा २०–१७ पर्वतले अग्रता लिए पनि दोश्रो क्वाटरमा २१–१३ ले म्याग्दीले अग्रता कायम गर्न सफल भयो । तेश्रो क्वाटरमा २५–२२ ले पर्वत हावी हुँदा चौथो तथा अन्तिम क्वाटरमा पर्वत सम्हालिन सकेन । चौथो क्वाटरमा म्याग्दीले २३–२२ ले पर्वतलाई पाखा लगायो ।

    प्रतियोगिता अन्तर्गत सेमीफाइनलका खेलहरु समेत शनिबार नै सम्पन्न भएका थिए । पर्वतले लम्जुङलाई ७१–५८ र म्याग्दीले कास्कीलाई ९१–८७ ले पराजित गर्दै फाइनल प्रवेश गरेका थिए । दुई सेमीफाइनालिष्ट टिम कास्की र लम्जुङले  नगद १०–१० हजारका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

    प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, पोखरा महानगर पालिकाका वरिष्ठ कानुनी अधिकृत नारायण प्रसाद शर्मा, प्रदेश खेलकुदकी सदस्य शुभकन्या गुरुङ, गण्डकी विश्वविद्यालयका उपप्रध्यापक डा।मधुसुदन सुवेदी, सोसल पल्लिक स्कुलका निर्देशक खिम गुरुङ लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    यस अघि फाइनल खेलको शुभारम्भ गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडाले गरेकी थिइन् । सो अवसरमा उनले मन्त्रालयले खेलाडीहरुको हितमा हुने गरी कार्यक्रमहरु अघि बढाउने बताउँदै खेलाडीहरुलाई आफ्नो खेलमा लाग्न आग्रह गरिन् । उनले खेलकुदले नेपालको पहिचान दिने भएकोले अन्तर्राष्ट्रिय खेल मैदानमा पदक हासिल गर्न खेलाडीहरुले अझै मेहनतका साथ अघि बढ्नु पर्ने औल्याइन् ।

    कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका सदस्य विष्णु गुरुङले समेत आफ्ना भनाई राखेका थिए ।

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की बास्केटबल संघको व्यवस्थापनमा यहि जेठ २५ गतेबाट आयोजित उक्त प्रतियोगितामा कास्की, म्याग्दी, पर्वत, तनहुँ, गोर्खा, स्याङजा र लम्जुङ जिल्लाको सहभागिता रहेको थियो ।

    शनिबार, जेठ २७, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.