• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

सारुक ताम्राकारले आत्महत्या गर्नु ६ महिना अघि दोलालघाटमा टुनामुना गरिएको नयाँ खुलासा

  •  संवाददाता
  • आइतबार, असार ३१, २०८० मा प्रकाशित
    Advertisement

    अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको आज ११औं दिन पुगेको छ । उनले आत्महत्या किन गरे भन्ने कारण अझैसम्म पत्ता लागेको छैन । तर उनले न्याय पाउनुपर्ने भन्दै कलाकारहरुले आवाज उठाइरहेका छन् । यहीबीचमा उनीसँग जोडिएका नयाँ नयाँ तथ्यको खुलासा भइरहेको छ ।

    सारुक पछिल्लोपटक फिल्म ‘ह्यासट्याग माया’को सुटिङमा व्यस्त थिए । अघिल्लो बिहीबार बिहान ५ बजेसम्म उनी हात्तीगौडास्थित सुटिङस्थलमा छायांकनमा व्यस्त थिए । सुटिङ प्याकअप भएपछि उनी ६ बजेतिर बुढानिलकण्ठस्थित सुटिङ युनिट बस्ने घरतिर गएका थिए ।

    सुटिङका क्रममा केही विवाद निस्किएपछि त्यसको छलफलमा सहभागी उनी लगभग १२(१ बजेतिर रातोपुलस्थित घर निस्किएका थिए । त्यही दिन बेलुका उनले आत्महत्या गरेका हुन् । तर यो फिल्म छायांकन हुनुअघि नै उनी र अभिनेत्री नम्रता श्रेष्ठले दोलालघाटमा राती मसान जगाएर बुटी लगाइएको नयाँ तथ्य सार्वजनिक भएको छ ।

    समाचार स्रोतहरुले दिएको जानकारी अनुसार, त्यसदिन पाँच सदस्यसहितको टोली दोलालघाट पुगेको थियो । उनीहरु दोलालघाटमा मध्यरातमा २० केजीको कालो बोका काटेर बुटी लगाएका थिए । उक्त टोलीमा साथमै रहेका गाडी चालकलाई बीचबाटैबाट फर्काइएको र फिल्मका निर्देशक राजीव गुरुङलाई दोलालघाटकै एक होटलमा बस्नु भनिएको र नम्रता, सारुक, योग गरु, नम्रताकी दिदी र एक पुजारीका साथ मसानघाट गएका थिए ।

    पुजारीले फिल्म ‘ह्यासट्याग’का निर्देशकलाई ‘तपाईं पहिलोपटक मसानघाट जानुहुँदैछ । तपाईंलाई डर लाग्नसक्छ । तपाईं होटलमै बस्नुहोस् । हामी पुजा सकेर आउँछौं’ भनेका थिए । उक्त पुजामा सारुक र नम्रताले बुटि बाँधेका थिए भने उनीहरुले साथमै ल्याएको बुटी निर्देशकलाई पनि बाँध्न दिएका थिए । साथै काटिएको बोकाको मासु होटलमा ल्याई छ जना सदस्यले त्यस रातै मिलेर खाएको स्रोतले बतायो । त्यो बुटी बाँधेपछि सारुक र राजीव गुरुङ नम्रताप्रति नतमस्तक हुने गरेको प्रत्यक्षदर्शीको भनाइ छ ।

    यो कुरालाई सारुकका बाबु सानु ताम्राकारले पनि पुष्टि गरेका छन् । उनले भनेका छन्, ‘मेरो छोराले कहिल्यै कुनै धातु लगाउदैन थियो । तर पछिल्लो समय कालो डोरीले बाँधिएको चाँदीजस्तो सेतो धातुको वस्तु आफ्नो घाटीमा लगाएको देखेंको थिएँ ।’ त्यस कुरालाई उनले आत्महत्या गरेको दिनमा जोड्दा उनले आत्महत्या गर्नुअघि उक्त धातु झ्यालको छेउमा राखेका थिए ।

    पिता सानु ताम्राकारले आफूले कसैविरुद्ध किटानी जाहेरी नदिएको भए पनि छोराको दुर्घटनाको कारण थाहा पाउने इच्छा रहेको बताएका छन् । ‘भर्खरै भोजमा आउँछु भनेको मान्छे, त्यस्तो गर्न पुगेछ । मेरो छोरा त गइहाल्यो तर पनि कारण जान्न पाए हुन्थ्यो भन्ने लागेको छ । प्रहरीले मोबाइल लगेर अनुसन्धान गरिरहेको छु भनेको छ । भाइभतिजहरू लागेका छन् । केही रहस्य खुल्छ कि,’ सानुले भने ।

    निर्देशक राजीव गुरुङले पनि नम्रताको भनाइमा लागेर दोलालघाट गएको स्वीकार गरे । उनले भने, ‘ नम्रताले हामीलाई फाइनान्सियल्ली पनि राम्रो हुन्छ । अरु कुरा पनि राम्रो हुँदै जान्छ भनेर भनेपछि हामी कन्भिन्स भयौँ । हामी त्यही ५–६ महिनाअघि एक दिन साँझ ५ बजेतिर दोलालघाट पुग्यौँ । यसरीमा जानेमा सारुक, नम्रता र मबाहेक गुरु पनि हुनुहुन्थ्यो । बेलुकी नजिकैको शिव मन्दिरमा पूजा गर्यौँ । उनीहरूले मलाई तपाईँ होटलमै बस्नु, पहिलोचोटि गाह्रो हुन्छ भनेर भन्यो । त्यसैले म होटलमै बसेँ । उनीहरू मध्यरातमा बोका लिएर गयो र के गर्यो थाहा भएन । पछि हामी बोका होटलमा खाएर फर्किएको हो । उनीहरूले तपाईँका लागि भनेर मलाई पनि एउटा बुटी दिएको थियो जुन मैले अस्ति भर्खरै मिल्काएँ ।’ राजीवले बुटी लगाएपछि केही फरक पर्यो कि परेन भन्ने कुरा चाहिँ आफूले भन्न नसक्ने बताए ।

    स्रोतको भनाई अनुसार उक्त बुटी निर्देशक, नम्रता र सारुकबीच निकटता बनाई राख्न बाँधिएको हुनसक्ने बताउँछ । सुटिङका क्रममा नम्रता, सारुक र निर्देशक धेरै मिल्ने गरेको सुटिङ युनिटका सदस्यहरुले आफू निकटस्थलाईँ बताउने गरकोे स्रोतको दाबी छ । सारुकको आत्महत्यापछि नम्रताले सारुकको घर पुग्दा नम्रताले बाबा९पुजारी०लाई फोन गर्न लगाएको समेत स्रोत बताउँछ ।

    यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, ​नम्रता भने क्यानडा उड्न लागेको चर्चा चलेको छ । उनी केही समयपछि क्यानडा उड्ने कार्यक्रम भए पनि उनले टिकट सारेर भारतबाट उड्न लागेको चर्चा छ ।

    यस घटनामा प्रहरीले सारुकको मोबाइल केन्द्रीत अनुसन्धान मात्र गरिरहेको छ । यी कुराहरुको विषयमा अध्ययन भने प्रहरीलाई ठोस प्रमाण र पारिवारिक उजुरी नपरेकोले थप अनुसन्धानतिर अगाडि बढ्न समस्या उत्पन्न भइरहेको छ ।

    आइतबार, असार ३१, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.