• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

सिटीको लगातार १९ औँ जीत, रियल पनि विजयी

  •  संवाददाता
  • बिहीबार , फागुन १३, २०७७ मा प्रकाशित
    Advertisement

    म्यान्चेस्टर सिटीले लगातार १९ औँ जीत निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा बोरुसिया मोचेनग्लाडब्याचलाई पराजित गरेको छ । यो सिजन प्रतियोगिताको प्रबल दाबेदार सिटीले २–० को जीत हासिल गर्यो ।
    जोआ क्यान्सेलोको पासमा गोल गर्दै बर्नार्डो सिल्भाले सिटीलाई अग्रता दिलाए । दोस्रो हाफमा ग्याब्रियल जिसुसले सिटीको जीत सुनिश्चित गरे । जिसुसले अन्तिम १६ मा सिटीका लागि पछिल्ला चार सिजनमा सबै पाँच खेलमा गोल गरेका छन् ।
    ४३ वर्षपछि प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको ग्लाडब्याचले अब दोस्रो लेगमा खेल उल्टाउन ठूलो संघर्ष गर्नुपर्नेछ । दुई टोली १६ मार्चमा एक आपसमा पुनः भिड्नेछन् ।
    उता, प्रतियोगिताको सर्वाधिक विजेता रियल म्याड्रिडले भने १० खेलाडीमा सिमित एटलान्टाविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ । रियलले १–० गोलले इटालियन क्लबलाई पराजित गरेको हो ।

    रियलका लागि फर्लान मेन्डीले गरेको एक मात्र गोल निर्णायक बन्यो । प्रतियोगितामा रियलका लागि उनको यो पहिलो गोल थियो ।

    एटलान्टाका रेमे फ्रिउलर खेलको १७ औँ मिनेटमा रातो कार्ड पाउँदै बाहिरिएपछि एटलान्टा १० खेलाडीमा सिमित बनेको थियो ।

    रियल थुप्रै स्टार खेलाडी बिना नै मैदानमा उत्रेको थियो । जसमा कप्तान सर्जियो रामोश, करिम बेन्जेमा, एडिन हजार्ड र ड्यानी कार्भाहाल रहेका छन् ।

    बिहीबार , फागुन १३, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.