आगामी भदौमा हुने दक्षिण एसियाली यु-१६ साफको खेल तालिका सार्वजनिक भएको छ ।
दक्षिण एसियाली यू-१६ च्याम्पियनसिपमा समुह क मा नेपाल,भारत,बंगलादेश रहको छ । भने समुह ख मा पाकिस्तान,भुटान,माल्दिभ्स रहेको छ ।
दक्षिण एसियाली यु – १६ साफ भुटानमा सेप्टेम्बर १ देखि १० सम्म हुनेछ । नेपालले पहिलो खेल बंगलादेशसँग सेप्टेम्बर ३ मा थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा खेल्नेछ । त्यसै गरी अर्काे खेल भारतसंग सेप्टेम्बर ५ मा खेल्नेछ ।
दुवै समुहविजेता टिम सेमिफाइनल खेल सेप्टेम्बर ७ र फाइनल खेल सेप्टेम्बर १० मा खेल्नेछ ।
यु-१६ साफको खेल तालिका सार्वजनिक
यु-१६ साफको खेल तालिका सार्वजनिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




