प्याराग्लाइडिङ मा रमाउदै फरक क्षमता भएको एक टोलीले आज आफ्नो अनुभव सुनाए
हिजोसम्म मौसम नखुलेकाले पनि आकाशमा उड्ने सपना तुहिने पनि पिरलो मनमा थियो । तर सपना मनबाट नभएर आत्माबाटै देखेकैकारण बादल छुने सपना पुरा भएको संस्थाकी संस्थापक अध्यक्ष सृष्टी केसीले बताइन् । ‘हामीले सपना आँखाले होइन, आत्मादेखि नै देख्नुपर्छ । एक दिन अवश्य पुरा हुन्छ,’ केसीले भनिन् ।

पोखराको आकाशमा प्याराग्लाइडिङको मज्जा लिदै (फरक क्षमताको समूह) टोली (तस्विरमा)
पोखराको आकाशमा प्याराग्लाइडिङको मज्जा लिदै (फरक क्षमताको समूह) टोली (तस्विरमा)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




