सामाखुसीमा साउन ७ गते नालाबाट बेपत्ता भएका साजन बालक मृत फेला परेका छन् ।
दक्षिणकाली नगरपालिका (७ भुल्कास्थित बागमती नदी किनारमा मृत फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय जानकारी दिएको छ
मृतकको शव सनाखत भइसकेको छ।
प्रहरीका अनुसार मुचुल्का सकेर पोष्टमर्टमको लागि शव टिचिङ अस्पतालमा लगिएको छ।
मगर सामाखुसीमा खसेर बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विभिन्न टोलीले खोजी गरिरहेको थियो। तर फेला पर्न सकेका थिएनन्। बिहीबार शव नदी किनारमा फेला परेको हो।




