• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

बालगृहलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

  •  संवाददाता
  • मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
    Advertisement

    स्याङजा  फेदीखोला (२ महेन्द्र जनसहयोग आधारभूत विद्यालय स्थानचौरमा पर्वतारोही, शिक्षाप्रेमी, समाजसेवी, जापानी नागरिक Mr. Noguchi Ken र Peak Aid , Ken Noguchi´s Foundation Japan को आर्थिक सहयोग एवम् उपकार फाउन्डेशन, नेपालको आयोजनामा फेदीखोलाका विभिन्न विद्यालय तथा बालगृहलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

    साउन २३ गते मंगलबार श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालय, फेदीखोला(२, स्थानचौरको प्राङ्गणमा पर्वतारोही, शिक्षाप्रेमी, समाजसेवी, जापानी नागरिक Mr. Noguchi Ken र Peak Aid , Ken Noguchi´s Foundation Japan  को आर्थिक सहयोग एवम् उपकार फाउन्डेशन, नेपालको आयोजनामा श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालय स्थानचौरको पुस्तकालयका लागि पुस्तक हस्तान्तरण, श्री शिवालय आधारभूत विद्यालय, श्री खहरे आधारभूत विद्यालय, श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालय, श्री काला भैरव माध्यमिक विद्यालय र अमोर बालगृहका गरी ४ सय भन्दा बढि बिद्यार्थीहरुलाई शिक्षण सामाग्री वितरण गरिएको हो।

    उक्त कार्यक्रममा फेदीखोला(२, खहरे निवासी क्यान्सर रोगबाट पीडित भई भारतको नयाँ दिल्लीमा उपचाररत पूजा अधिकारी कार्कीलाई नगद रु। १०,००० र ( समेत प्रदान गरिएको थियोे भने विद्यालयमा निस्शुल्क जग्गा दान गरी विद्यालयको नाममा जग्गा धनी प्रमाणपूर्जा बनाइदिनु भएका समाजसेवी, फेदीखोला साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष श्री नेत्रबहादुर कार्कीलाई सम्मानसमेत गरिएको थियो ।

    उपकार फाउन्डेशन, नेपालका अध्यक्ष बलबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि फेदीखोला गाउँपालिका २ का अध्यक्ष श्री अविलास गुरुङले पर्वतारोही, समाजसेवी तथा शिक्षा प्रेमीMr. Ken Noguchi जस्ता महान् दाताहरूको सहयोगले नेपालको ग्रामीण विकासमा टेवा पुगेको बताउनुभएको थियो।

    फेदीखोला शिक्षा शाखा प्रमुख श्री रामचन्द्र गुरुङले विगत ६र७ वर्षदेखि यस क्षेत्रमा Mr.Noguchi Ken को अमूल्य देन रहेको बताउनुभयो। समाजसेवी तथा सम्मानित व्यक्तित्व नेत्रबहादुर कार्कीले समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई विद्यालयबाट टाढा राख्न नहुने बताउनुभयो । सामाजिक अभियन्ता, समाजसेवी लाल कार्की अन्जानले Mr.Noguchi Kenर उपकार जस्ता समाजसेवी भएमा कोही निरक्षर हुनु नपर्ने बताउँदै उपकारको परोपकारी मनको प्रशंसा गर्दै एउटा गजल समेत सुनाउनुभएको थियो । शिवकुमार गौतम र चित्र बहादुर कार्कीले सहयोग रकम थप र निरन्तर गर्नुपर्ने भनाइ राख्नुभएको थियो।

    कार्यक्रम सञ्चालन पार्वती कार्कीले गरेका थिए  थियो भने शिक्षक गोदार उपमाले स्वागत गर्नुभएको थियो ।

    मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • ७.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.