• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

वनलाई समृद्धिको आधार वनाउनु पर्नेमा जोड

  •  संवाददाता
  • बिहीबार , साउन २५, २०८० मा प्रकाशित
    Advertisement

    गण्डकी, २४ साउन  ः सामुदायिक वनको प्राकृतिक श्रोतलाई
    संरक्षणकर्ताको अधिकारको सुनिश्चित सहित मुलुकको समृद्धिको आधार बनाउनु
    पर्नेमा आज यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।
    “उत्पादन, रोजगार र संमृद्धिका लागि सामुदायिक वन व्यवस्थापन” यस
    बर्षको नारा रहेको सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता
    महासंघ कास्कीद्धारा पोखरा २५ सुईखेतस्थित एक्लेगरा सामुदायिक वनमा
    आयोजित बृक्षारोपण कार्यक्रममा बोल्ने बक्ताले वन पैदावारमा
    आधारित उद्यम सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन ।
    सो अवसरमा सामुदायिक वन समुहको खाली क्षेत्रमा निम, तेजपात,
    चाँप,हर्रो, बर्रो लगायत विभिन्न जातका ३०० विरुवा रोपिएको थियो ।
    आवश्यक विरुवा डिभिजन वन कार्यालय कास्कीबाट उपलव्ध गराईएको
    सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले
    जानकारी दिनुभयो ।
    सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवम्
    जिल्ला समन्वय समितिका कास्कीका उपप्रमुख सरिता कुमालले चाँपको विरुवा
    रोपेर कार्यक्रमको शुभारम्भ गर्दै रोपिएका विरुवाको उचित संरक्षण
    गर्नुपर्नेमा जोड दिनुभयो ।
    पोखरा महानगरपालिका वडा नं. २५ वडाअध्यक्ष एवम् महानगरका
    प्रवक्ता मोतिलाल तिमिल्सिनाले वातावरण संरक्षणमा महत्वर्पूण भूमिका
    खेल्दै आएको सामुदायिक वनलाई उपभोक्तासंगै मुलुकको समृद्धिसंग
    जोडनु पर्ने खाँचो औल्याउनुभयो ।
    सामुदायिक वनमा काठ कुहिएर नष्ट हुने र विदेशबाट अरवौ रुपैयाको
    काठ तथा काठ जन्य सामाग्री आयात हुने प्रवृद्धिको अन्त्य गर्दै स्वदेशी
    काठको प्रयोग बढाउनु पर्नेमा उहाँको जोड थियो ।
    महासंघका केन्द्रीय सदस्य हरि बास्तोलाले सामुदायिक वन काठको लागि
    मात्र नभई वातावरणीय र भूक्षय रोक्नमा महत्वपूर्ण भूमिका खेल्दै
    आएको बताउँदै यसको उचित उपयोगका लागि तीनै तहका सरकार जिम्मेवार
    हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।
    गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले सामुदायिक वनको अवधाणाले
    नांङ्गा डाँडापाखा हरियालीमा परिणत भएको बताउँदै उपभोक्ताको

    योगदानको उच्च कदर गर्दै वन पैदावारमा जथाभावी कर नलगाउन सातवटै
    प्रदेश सरकारसंग जोडदार माग गर्नुभएको छ ।
    वन समुहका अध्यक्ष दिननाथ अधिकारीको अध्यक्षतामा भएको
    कार्यक्रममा जिल्ला महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, लियो
    क्वलका डिष्ट्रिक एडभाइजर पुजन शाक्य लगायतले वृक्षारोपाको आवश्यकता
    एवम् वातावरण संरक्षणमा सामुदायिक वन खेल्दै आएको भूमिकाका वारेमा चर्चा
    गर्नुभएको थियो ।
    वन समुहका सचिव माधव अधिकारीका अनुसार चार हेक्टर क्षेत्रफल रहेको
    वन समुहमा २२ घर परिवार उपभोक्ता आवद्ध छन् । सामुदायिक वनको संरक्षण
    र प्रवद्र्धनसंगै बाँदर लगायत वन्यजन्तुको आतंक बढेकोमा उहाँले चिन्ता
    व्यक्त गर्नुभयो । वृक्षारोपण कार्यक्रममा लियो क्लव अफ पोखरा
    गण्डकीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । (रासस)

    बिहीबार , साउन २५, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.