• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

तमु जातिको मौलिक परम्परागत सांस्कृतिक पर्व “ट्होंटे मनाउदै

  •  संवाददाता
  • मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
    Advertisement

    आज साउन महिनाको अन्तिम मंगलबार, गुरुङ (तमु) हरुको महान चाड ट्होंटे पर्व  बिशेष गरी गण्डकी क्षेत्रमा बस्ने गुरुङ समुदायले यस पर्वलाई हरेक भब्य रुपमा मनाउने गर्छन।

    तमू समुदायको पौराणिक तथा ऐतिहासिक पर्व ट्होंटे पर्व आज पोखरामा भब्य रुपमा विभिन्न कार्यक्रमहरु गर्दै सामूहिक रुपमा मनाइदैछ। यो पर्व वर्षको दुई पटक मनाइने गरिन्छ ।

    चैत्र महिनाको अन्तिम मंगलबार र साउन महिनाको अन्तिम मंगलबार उधौली र उभौलीको रुपमा यो पर्वलाइ मनाउने गरिन्छ । गुरुङ समुदायका मानिसहरुले चैत्र महिनामा मनाउने ट्होटेलाइ उभौली र साउनमा मनाउनेलाइ उधौली पर्वको रुपमा मनाउने गर्दछन ।

    परापूर्व कालमा गाउमा खेतीपाती राम्रो होस, वैरी सत्रु नाश होस भन्ने कामना सहित गाउमा ट्होटे मनाउने गरिएतापनि पोखरामा भने आफ्नो मौलिक भेषभुषा, भाषा संस्कृतीको संरक्षणका लागी ट्होटे पर्व मनाउदै आएका छन् ।

    यसैबीच प्राप्त जानकारी अनुसार, ट्होंटे पर्वका अवसरमा आज कास्कीका सबै विद्यालयमा विदा हुने भएको छ । शिक्षा विकास तथा सन्वय इकाई कास्कीले तमु जातिको ट्होंटे पर्वको अवसरमा जिल्लाका सबै विद्यालयहरुमा विदा दिने निर्णय गरेको हो ।

    इकाईले सोमबार एक विज्ञप्ती जारी गर्दै मंगलबार तमु जातिको मौलिक परम्परागत साँस्कृतिक पर्व ‘ट्होंटे’ का अवसरमा स्थानिय विदाबाट कट्टी हुनेगरि विदा दिइएको इकाइ प्रमुख उपसचिव लोकनाथ आचार्यले जानकारी दिएका छन् ।

    इकाई प्रमुख आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तीमा, ‘तमु जातिको मौलिक परम्परागत सांस्कृतिक पर्व “ट्होंटे मनाउने सम्बन्धमा यहि २०८० श्रावण ३० गते मंगलवार स्थानीय विदाको व्यवस्थाका लागि तमु धिं नेपालको २०८० र ०४ र२३ च.नं १२ को पत्रबाट अनुरोध भई आएकोले स्थानीय विदाबाट कट्टी हुने गरी बिदा दिने व्यवस्थाका लागि अनुरोध छ ।’ भनिएको छ ।

    मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.