• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखरामा धुमधामका साथ ट्होटें मनाए झाँकी र्यालीमा चिउली पाचे तमु समाजको ह्याट्रिक (तस्विरमा)

  •  संवाददाता
  • मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा, ३० साउन
    तमुहरुले पोखरामा धुमधामका साथ साँस्कृतिक पर्वट ट्होटें मनाएकाछन्। दृश्य अदृश्य बैरीहरुलाई धपाउदै आफ्नो ह्युल, गााउ बस्ती सुरक्षित, संरक्षित, व्यवस्थित एवम सभ्य बनाउन मनाउदै आएको ट्होटें पर्वमा यस पटक सामुदायिक अधिकार प्राप्ति, विभेद एवम अपमानको प्रतिरोध गर्ने र सामुदायिक एकताको आवाजसहित ट्होटें मनाएका हुन।
    पोखरा महानगरपालिका वडा नं।११,रानीपौवाबाट मौलिक भेषभुषा, बाजागाजा, झाँकी, सँस्कृतिसहित शुरु भएको ट्होटें र्याली महेन्द्रपुल, नयाँबजार हुदै तमु धिं नेपालमा पुगी समारोहमा परिणत भएको थियो।
    उक्त समारोह कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवि गुरुङले उद्घाटन साथै पोखरा महानगरपालिकाको सहयोग र तमु धिं नेपालको सहभागितामा ३८ लाख रुपैयामा नवनिर्मित रोधिंहलको पनि उद्घाटन गर्नुभएको थियो।
    कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै प्रमुख अतिथि उपप्रमुख गुरुङले संघ संस्था, समुदायका सवालमा सबैभन्दा नजिकको सरकार स्थानीय सरकारसँग सहमति, सहकार्य, समन्वय गरी अघि बढ्नुपर्ने बताउनुभयो। अधिकारसँगै दायित्व पनि जोडिएर आउने भएकाले भाषा, सँस्कृति, चाडपर्व लगायत विषयमा सल्लाहबाटै अघि बढ्नुपर्दछ भन्नुहुदै उहाँले श्रोतले भ्याएसम्म आफ्नोतर्फबाट समुदायलाई सक्दो सहयोग गरेको बताउनुभयो। यदि केही समस्या भए, आफ्नो तर्फबाट केही गर्नुपर्ने भए कुनै हिचकिचाहट नराखी भेटघाट गर्न आउन आग्रह समेत उहाँको थियो।
    तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुको योगदानको प्रसंसा गर्नुहुदै उहाँले तमु धिंलाई अत्यन्तै राम्रोसँग स्थापित र विकास गर्नुभयो वर्तमान अध्यक्ष हुमबहादुर गुरुङ नयाँ उचाई दिएको उहाँको भनाई थियो। आज तमु धिं नेपालमा सँस्कृतिको केन्द्र रोधिं हलको उद्घाटन गर्ने अवसर प्राप्त भयो यस अघि संग्रहालयका लागि र अहिलेको योजनामा किरियाकर्म घरका लागि समावेश गरेको उपप्रमुख गुरुङले जानकारी दिनुभयो। उहाँले थप्नु भयो अब तमु धिं नेपालमा व्यवस्थित पुस्तकालय आवश्यक रहेछ पोखरा महानगरपालिकाले सहयोग गर्नेछ।
    तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको पहिचानको प्रतिकको रुपमा रहेको तमु ह्युल चोक स्थानान्तरण नगर्न चेतावनी दिनुभयो। यदि त्यही सोंचमै स्थानिय सरकार अघि बढी ठुलो आन्दोलन हुने चेतावनी दिनुभयो। आदिवासी जनजाति समुदायका विरुद्ध अत्यन्तै निज अभिव्यक्ति दिएका भगवारी पाण्डेलाइृ कारवाही गर्नुपर्ने बताउनुभयो। उहाँले व्यवसायी मिनबहादुर गुरुङ गैरन्यायिक पुर्पक्षमा राखिएको भन्दै आवाश्यक परे शसक्त आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो।
    आदिवासी जनजाति महासंघ गण्डकीका अध्यक्ष धर्मबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै सम्पुर्ण आदिवासी जनजातिको एकता, अत्यन्तै गलत अभिव्यक्ति दिने भगवती पाण्डेलाई कारवाही र पोखरामा सालिकहरुका सवालमा संवेदन हुन पोखरा महानगरपालिकालाई आग्रह गर्नुभयो।
    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुदै तमु धिं नेपालका कार्यसमिति सदस्य तथा साँस्कृतिक विभाग प्रमुख कृष्णकुमार गुरुङले संवैधानिक राज्य व्यवस्थाले आदिवासिय सामाजिक व्यवस्थालाई प्रहार गरिरहे चुप लागेन बस्न नसकिने बताउनुभयो। संविधानले प्रदान गरेको मातृभाषिक अधिकार, मातृभाषामा पठनपाठन गर्न पाउने अधिकार, जघन्य अभिव्यक्ति दिने भगवाती पाण्डेलाई कारवाही, पोखराका चोकमा सालिकहरुका बारेमा विचार व्यक्त गर्नुभएको थियो।
    यसै विच युकेबाट नेपाल आगमन हुनुभएका युकेका पुर्व उपमेयर एवम काउन्सिलर लक्ष्यबहादुर गुरुङलाई स्वागत सम्मान, कञ्चन पत्रकारिताबाट पुरस्कृत कास्की आवाजका प्रधानसम्पादक एवम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई बधाई ज्ञापन गरिएको थियो।
    यसैबिच ट्होटे र्यालीमा चिउली पाचे तमु समाज प्रथम हुदै ह्याट्रिक गर्न सफल हुदै ३० हजार नगदसहित ट्रफीबाट पुस्कृत भएको छ भने दोश्रो हुन ताङतिङ दुधपोखरी तमु र बे्रज मेश्रों घान्द्रुक तमु समाज तेश्रो हुदै क्रमशः २० हजार र १५ हजार नगद, ट्रफीसहित पुरस्कृत भए। यसरी नै विशेष साँस्कृतिक झाँकी पुरस्कार फुलवारी तमु समाजले हात पार्दैै १० हजार र डडुवा दुर्छा तमु समाज, बाँझपाटन तमु समाज, सुर्यमुखी तमु समाज र कोल्मा बहाकोट तमु समाज जनही ५÷५ हजारसहित सान्त्वना पुरकार प्राप्त गरे।
    पुरस्कृत समाजहरुलाई प्रमुख अतिथि उपमेयर मञ्जुदेवि गुरुङ, विशेष अतिथि प्रहरी नायव महानिरिक्षक९डिआइजी० वुद्धिराज गुरुङ, तमु धिं नेपालका आदरणीय अतिथि दिलबहादुर गुरुङ, सल्लाहकार एवम संरक्षक मेजर लक्ष्मीप्रसाद गुरुङ, मुक्तिनाथ दर्शन प्रालिका डिवी गुरुङ, एनएमबी बैंकका प्रवन्धक सुदिप पौडेल, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो।
    प्रथम पुरस्कार एनएमबी बैंक, तृतिय पुरस्कार तमु समाज युके, विशेष पुरस्कार बगालेटोल तमु समाजले प्रायोजन गरेको थियो भने खानेपानी मुक्तिनाथ दर्शन प्रालिले गरेको थियो।
    कार्यक्रममा हिमाली साँस्कृतिक परिवार, रुपा तमु समाज, आँधीखोला तमु समाज, चिउलीपाचे तमु समाज, तमु कलाकार संघ, जिफान, ताङतिङ दुधपोखरी तमु समाज लगायतका कलाकारहरुले विशेष सांस्कृतिक प्रस्तुती गरिएको थियो। यसै बिच ताङतिङ दुधपोखरी तमु समाजले तमु धिंस्थित गुरुङ संग्रहालयका लागि स्याखु र ढोको प्रदान गरिएको थियो।

    मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.