• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

सञ्चार माध्यममा तामाङको सवाल एवं पत्रकारिता तालिम सम्पन्न

  •  संवाददाता
  • शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
    Advertisement

    २९ औं तामाङ प्रसारण दिवसको उपलक्ष्यमा तामाङ पत्रकार संघ कास्कीले शनिबार तामाङ बौद्ध सेवा समिति, संगमटोलमा सञ्चार माध्यममा तामाङको सवाल एवं पत्रकारिता तालिम सम्पन्न गरेको छ ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेबि गुरुङले आफ्नो जातियता संरक्षणमा स्वयमंको अग्रसरता महत्वपूर्ण रहेको बताउनुभयो ।

    स्वच्छ र निष्पक्ष पत्रकारिता गर्दै तामाङ समुदायको मौलिक सँस्कृति, कला र गतिविधिका विषयमा कलम चलाई प्रविधिको माध्यमबाट राज्यका निकायसँग पनि समन्वय र सहकार्य गर्दै समाजको विकासमा योगदान दिनुपर्नेमा उहाँको जोड थियो ।

    उपप्रमुख गुरुङले पत्रकारसँग न्यायिक समिति कार्यक्रम रहेको जानकारी दिदै आगामी दिनमा महानगर सहकार्य र सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

    कार्यक्रममा बोल्दै संघका सल्लाहकार एवं नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दिपक तामाङले तामाङ जातीको आफ्नै गर्विलो इतिहास रहेको भन्दै सामाजिक, राजनितिक, भाषिक लागायतमा बिस्तारै अघि बढिरेको र थप उपलब्धी, अधिकारका लागि हरेक क्षेत्रबाट माथि उकास्न जरुरी रहेको बताउनुभयो ।

    त्यस्तै संघका सल्लाहकार एवं नेपाल तामाङ घेदुङ कास्की समन्वय समितिका सचिव मिनमाया तामाङले तामाङ समुदायमा अलिखित इतिहासहरु धेरै रहेको भन्दै त्यसलाई शुक्ष्म परिक्षण गरी लिखित रुपमा दस्तावेज बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

    नेपाल आदिबासी जनजाती पत्रकार महासंघ ९फोनिज०कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङले तामाङ जातीको भाषा, संस्कृति, परम्परालाई नवगठित तामाङ पत्रकार संघले उजागर गर्नेमा आफु विश्वस्त रहेको भनाई राख्नुभयो ।

    तामाङ पत्रकार संघ कास्कीका अध्यक्ष पवित्रा तामाङले कास्की जिल्लामा बिशेष गरेर तामाङ समुदायको कला, सस्कृति, भाषाको जर्गेना गर्नको निम्ति संगठनको आवश्यकतालाई मध्यनजर गर्दै तामाङ पत्रकार संघको स्थापना भएको जानकारी दिनुभयो ।

    नवगठित तामाङ पत्रकार संघ कास्कीका पदाधिकारी एवं सदस्य साथै विद्यार्थीहरुलाई लक्षित पत्रकारिता तालिमको प्रशिक्षण रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर सञ्जय कुमार मल्लले गर्नुभएको थियो । पत्रकारिता क्षेत्रमा लाग्दा पालना गर्नुपर्ने आचारसंहियता, पत्रकारिताको मूल्य र मान्यता लागायत बिषयहरु उहाँले प्रशिक्षण दिनुभएको थियो ।

    तामाङ सम्बद्ध विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरु सहित करिब ७० जनाको उपस्थिती रहेको सो कार्यक्रमको संचालन संघका उपाध्यक्ष सन्तोष तामाङले गर्नुभएको थियो भने स्वागत मन्तव्य सदस्य सुजन तामाङले राख्नुभएको थियो ।

    शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.