निगालझाँप्रा स्थित भित्री सडक खण्डमा पोखरा ३२ बाट रुपाताल तर्फ जाँदै गरेको
मोटरसाईकल सडकबाट ९० मिटर तल
सडकको घुम्तीको तल्लो बाटोमा खस्न गई दुर्घटना हुँदा मोटरसाईकल चालक लमजुङ दुधपोखरी निवासी कृष्ण गुरुङ, पछाडी सवार अशोक गुरुङ,
घाईते भई तत्काल उपचारको लागि गण्डकी अस्पतालमा पठाईएको गण्डकी अस्पतालले दुवै सवारको ५ बजेर १० मिनेट जांदा मृत भएको बताएको छ ।
मोटरसाईकल भिरबाट खस्दा दुईको मृत्यु
मोटरसाईकल भिरबाट खस्दा दुईको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




