• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • ४ हप्ता अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

सुन मेरा सन्तान

  •  संवाददाता
  • आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    Advertisement

    म जन्मेको सायद कसैलाई थाहा छ
    धर्तीको निर्माण संगै मेरो पनि अस्तित्व
    मेरो शीरबाट अनगिन्ती नदीहरू बग्दै

    पहाड, मधेस र तराइ सिंचित गरेको छु
    अन्न भण्डार खान पुग्छ प्रशस्त
    विश्वका सर्बोच्च हिमालयहरू पनि
    त्यो सुन्दर सुनौलो हिमश्रृङ्खला
    आकर्षणको केन्द्र ममा नै छ
    मानिस नबस्दै मेरो काखमा कति आए
    नेपालनै नपढेकाहरु मेरो गाथा गाउछन
    महाभारत श्रृङ्खला कति मनोरम
    बाघ, गैडा, हात्ती, मयूर, डाँफे र मुनाल
    म रंगीन छु इन्द्रेणी र पूर्णचन्द्रजस्तो
    मेरो छातीमा नेपालीलाई टासेकोछु
    गोपाल र महिषपालहरू मेरै पासमा
    लिच्छवि, कर्नाटबंशहरू र मल्लबंश
    सबै स्वतन्त्र नेपालका बासिन्दाहरू
    फिरङ्गीहरू मलाइ धकेल्न कोशीस गरे
    मुसलनको आक्रमण पनि सहे मैले
    तर म डेग चलिन अस्तित्व बचाइ राखे
    झुण्ड झुण्डले शासन गरेपनि म
    बिभाजित भईन बरु बलशाली भए
    दक्षिण र उत्तरबाट ममाथि हमला भए
    मेरा सन्तानले युद्ध गरेरपनि बचाए
    कतिले मेरो शाख जोगाए र रक्षा गरे
    मलाइ राजनीतिक ब्यबस्था थाहा छैन
    जे गर्छन सन्तानको मनोकामना
    मेरो छातीमा खेल, बेस्सरी उफ्र
    म सहन्छु तर मिलेर बस, झगडा नगर
    मलाइ बिदेशीको खेलमैदान नबनाउ
    धर्मिक द्वन्द र जातीय द्वन्द्व म सहन्न
    बिदेशीहरू बिभिन्न रूपमा आउछन
    मेरो अस्तित्वलाई गिजोल्छन
    बिदेशीको एजेन्ट भएर दुख नदेऊ
    बिदेशीको पैसामा मलाइ नबिकाउ
    थाहा भए देखी म स्वतन्त्र अस्तित्वमा
    अझै युगयुग संम मेरो स्वतन्त्रता
    आफ्नै सन्ततिले बचाउनु पर्छ
    म सबैभन्दा पुरानो देश हु
    प्रत्येक नेपालीले बुझ्नु पर्छ
    पहिला तिमी नेपाली हौ
    अनि मात्र बिभिन्न जातजातिका
    सबैलाइ मेरो आशीर्वाद यही हो।

    आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.