• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

ट्रली चढेर रुसी कुटनीतिज्ञहरुको समूहले उत्तरकोरिया छोड्यो

  •  संवाददाता
  • शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
    Advertisement

    रुसी कूटनीतिज्ञहरुको एक समूहले आफ्नो परिवारसहित उत्तर कोरिया छोडेको छ । उत्तर कोरियाले कोरोना महामारीका कारण कडा प्रतिबन्ध लगाएलगत्तै रुसी कूटनीतिज्ञहरुको समूहले उत्तर कोरिया छोडेको हो । उनीहरु हातले ठेल्ने ट्रलीमा चढेर उत्तर कोरियाबाट बाहिरिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । उनीहरुले उक्त ट्रलीलाई एक किलोमिटरसम्म ९रुसी सीमानासम्म० रेलको ट्रयाकमा धकेलेका थिए । आठ जनाको उक्त समूहले यसअघि रुसको सीमाना नजिक पुग्न रेल र बसबाट यात्रा गरेका थिए । उत्तर कोरियाले कोरोना संक्रमणलाई रोक्न यात्रामाथि प्रतिबन्ध लगाएको छ ।
    सम्भावित संक्रमणलाई रोक्न अतिरिक्त सुरक्षा बललाई सीमनामा तैनाथ गरिएको छ । रुसी विदेश मन्त्रालयले फेसबुकमा पोष्ट गर्दै विगत एक वर्षदेखि सीमामा ओहोरदोहोर गर्न प्रतिबन्ध लगाइएकाले यात्रा कठिन भएको जानकारी दिएको छ । मन्त्रालयले भनेको छः ‘आवागमनमा प्रतिबन्ध लगाइएकोले यात्रा लामो र गाह्रो भएको छ ।’ विदेश मन्त्रालयले ट्रलीसहितको फोटो शेयर गरेको छ ।
    मन्त्रालयले दूतावासका सेक्रेटरी भ्लादिस्लाव सारोकिनलाई पुलमा ट्रली तानिरहेको देख्न सकिने जनाएको छ । यो पुल तामेल नदीमा पर्दछ । सो समूहमा तीन वर्षीया बालिका पनि छिन् । रुसी सीमानासम्म आइपुग्न उक्त समूहलाई उत्तरकोरियाको राजधानी प्योङयाङबाट रेलयात्रामा ३२ घण्टा र बसमा २ घण्टा यात्रा गर्नुपरेको थियो ।
    गत वर्ष धेरै देशहरुले उत्तर कोरियामा रहेका आफ्ना दूतावासहरु बन्द गरेका छन् भने धेरै विदेशी कुटनीतिज्ञहरु त्यहाँबाट बाहिरिएका छन् । गत वर्ष मार्चमा जर्मनी, रसिया, फ्रान्स, स्वीजरल्यान्ड, पोल्याण्ड, रोमानिया, मंगोलिया र इजिप्टका कूटनीतज्ञहरुले उत्तरकोरिया छाडेका थिए ।

    शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.