लायनस अफ पोखरा हेल्पफुल र लायनस अफ पोखरा आखी झ्यालको जोईन्ट ईन्डक्सन तथा स्थापना सम्पन्न भएको छ ।
कार्यक्रमको सभापति लायन नर्बु योल्मो रहेको थियो । प्रमुख अतिथी डिस्ट्र«ीक ३२५ का गर्भनर भिमलाल पौडेल रहेकाे िथयाे । उच्च पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा लायन बर्ष २३र२४ को लागि हेल्पफुल ह्यान्डस्मा लायन बिनोद सुनार र आखिझ्यालमा रुपक राज मिश्रलाई अध्यक्ष पदमा पद्स्थापित पदग्रहण गरेको थियो । लायनस् अफ पोखरा हेल्पफुल को चार्टर नाइट सम्पन्न भयो संस्थापक अध्यक्ष डि.वि बिस्वकर्माको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम क्लबका सचिब यज्ञ नेपालीले सच्चालन गरेका थिए ।




