• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

सहारा एकेडेमीलाई सहयोगार्थ १ लाख रुपैया आर्थिक सहयोग हस्तान्तरण

  •  संवाददाता
  • शनिबार, भदौ १६, २०८० मा प्रकाशित
    Advertisement

    सहारा हङकङका प्रमुख सल्लाहकार एवं पूर्व राष्ट्रिय खेलाडी तुल्सी गुरुङ सहित उहाँको आफन्तबाट सहारा एकेडेमीको सहयोगार्थ १ लाख रुपैया आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ । शनिबार पोखरा १७ दोभिल्लामा रहेको एकेडेमीमा आयोजित एक समारोहमा प्रमुख सल्लाहकार एवं पूर्व खेलाडी गुरुङ सहितको उहाँको आफन्तले उक्त रकम सहारा क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज), कोषाध्यक्ष नवराज अधिकारी लगायतलाई हस्तान्तरण गर्नु भएको हो ।

    प्रमुख सल्लाहकार एवं पूर्व खेलाडी गुरुङकी आमा काली गुरूङको स्मृतीमा तुल्सी सहित उहाँका आफन्तहरु जसमाया गुरुङ, ज्योती गुरुङ, वाईखासा गुरूङले उक्त रकम सहयोग गर्नु भएको हो । सहारा क्लवले निस्वार्थ र पारदर्शी ढंगले काम गरेको हुनाले आफुहरुले आफ्नी आमाको स्मृतिमा उक्त सहयोग गरेको प्रमुख सल्लाहकार गुरुङले बताउनु भयो । सहारा एकेडेमीमा रहेका वालकहरुलाई अनुशासनमा रहन आग्रह गर्दै उहाँले आफ्ना दिदी बहिनीको बिषेश पहलमा सहयोग गर्न एकेडेमीसम्म आएको बताउनु भयो ।

    उक्त अवसरमा दीपेन्द्र गुरूङले एकेडेमीका बालकहरुको लागि नगद ११ हजार सहयोग गर्नु भएको थियो भने उक्त अवसरमा फलफुल समेत वितरण गरिएको सचिव सुनिल राना मगरले बताउनु भयो । सहारा हङकङका अध्यक्ष दीपक गुरुङले तुल्सी गुरुङकै अभिभावकत्वमा आफुहरुले हङकङमा आफुहरु स्थापित भएको दाबी गर्नु भयो ।

    क्लवका अध्यक्ष सुरजको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्षहरु बिक्रम थकाली, विरभद्र आचार्य, केशव बहादुर थापा, एन्फा गण्डकीका उपाध्यक्ष मिलन गुरुङ क्लव स्थापनाको २५ बर्ष गाँठको अवसरमा क्लवले यस बर्ष रजत जयन्ती मनाउने क्रममा शनिबार एक दीने पदयात्रा (हाईकिङ)तथा स्वास्थ्य परिक्षण समेत गरेको बरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक केशवराज बरालले बताउनु भयो । सहारा एकेडेमीबाट पोखरा २१ को निर्मलपोखरीसम्म पदयात्रा तय गरिएको थियो । अल्ट्रा प्याथ ल्याबले प्रेसर, सुगर र यूरिक एसिडको निःशुल्क परिक्षण गरेको ल्याबकी सुस्मिता बरालले बताउनु भयो ।

    शनिबार, भदौ १६, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.