• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड पोखरा शाखाको एजेन्सी सम्मान सम्पन्

  •  संवाददाता
  • सोमबार, भदौ १८, २०८० मा प्रकाशित
    Advertisement

    छैटौं बार्षिकोत्सव तथा भेटघाट कार्यक्रम काहूँ धरहरा रिसोर्टमा  शुक्रबार सम्पन्न भएको छ ।

    कार्यक्रमको अध्यक्षता पोखरा शाखाका प्रमुख श्री सूर्य ‘सुमन’ थापाले गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. गण्डकीका प्रदेशका प्रमुख श्री सरोज अधिकारी रहनु रहेका थिए भने विशेष अतिथिमा रामपुर शाखाका प्रमुख श्री ज्ञानु कुँवर, एमडीआरटी तथा करोडपती एजेन्सी श्री मीन बहादुर गुरुङ ,करोडपति एजेन्सी श्री नितु बाँनियाँ बस्नेत , एमडीआरटी श्री याम कुमारी गुरुङ , सिनिएर एजेन्सी श्री लक्ष्मी कुँवर, समाज सेवी श्री बिष्णु प्रसाद तीवारी, जनप्रतिनिधि श्री मन्जु नेपाली तथा सोही रिसोर्टका संचालक श्री देव गुरुङ लगायतका ब्यक्तिहरु हुनुहुन्थ्यो। प्रमुख अतिथी बाट दिप प्रज्ज्वलन गरि औपचारिक रुपमा कार्यक्रम शुरु भए लगत्तै पोखरा शाखामा कार्यरत श्री जयन्ती रिजालले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए। 

    कार्यक्रममा  ज्ञानु कुँवर, मीन बहादुर गुरुङ (एमडीआरटी २०२४), बिष्णु प्रसाद तिवारी , मन्जु नेपाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । विभिन्न संघ-संस्थामा कार्यरत उच्च पदस्थ ब्यक्तित्वहरु सहित करिब ७० जनाको उपस्थिति रहेको थियो। आर्थिक बर्ष २०७९/८० को विविध बिधामा उत्कृष्ठ ब्यवसाय गर्न सफल हुनुहुने एमडीआरटी ,करोडपति एजेन्सी , सिनिएर एजेन्सी ,एजेन्सी ,र क्लब सदस्यहरु तथा नव-उदयमान अभिकर्ताहरुलाई आकर्षक अवार्ड तथा दोसल्लाद्वारा सम्मान गरिएको थियो। यस्ता कार्यक्रमहरुले ब्यवसाय प्रबर्द्धनमा उल्लेख्य भुमिका खेल्ने जिकिर गर्दै आगामी दिनमा पनि हौशला बढाउनको लागि कम्पनीले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने कुराको जानकारी प्रदेश प्रमुख श्री सरोज अधिकारीले  दिएका थिए ।

      ३ घण्टासम्म चलेको उक्त कार्यक्रममा मानवीय जीबनमा, जीवन बीमाको महत्वपूर्ण भुमिका रहेको र जीवन बीमा पनि ठूलो मानव सेवाको काम भएकोले जीबनमा यो पूण्य कर्म गर्न ढिला गर्न नहुने समेत बताउदै कार्यक्रमका अध्यक्ष श्री सूर्य सुमन थापाले कार्यक्रमको औपचारिक समापन गरे  भने त कार्यक्रम संचालन आशिष तमु सागरले गरेका थिए ।

    सोमबार, भदौ १८, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.