• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

रेडियो जननीको तीज गित प्रतियोगितामा खहरे आमा समुह प्रथम

  •  संवाददाता
  • सोमबार, भदौ २५, २०८० मा प्रकाशित
    Advertisement

    रेडियो जननी ९०.६ मेगाहर्जले आयोजना गरेको नवौँ तीज गित प्रतियोगितामा खहरे आमा समुह वडा नं. ६ प्रथम हुन सफल भएको छ । हरितालिका तीजको अवसरमा “महिलाको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता, आजको आवश्यकता र सम्भावनाहरु” भन्ने उद्घोषका साथ रेडियोले आयोजना गरेको प्रतियोगितामा पशुपति क्षेत्र दिदीबहिनी समुह वडा नं. ८ द्धितिय, जयमुल आमा समुह वडा नं. २ तृतीय र कमल जौसी आमा समुह वडा नं. २५ सान्त्वना हुन सफल भएका छन् ।

    प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वनालाई क्रमश ः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगितामा उत्कृष्ट नृत्यमा बुहारी सशक्तिकरण समाज र उत्कृष्ट भेषभुषामा माछापुच्छ«े आमा समुह वडा नं. १४ लाई तीन÷तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा प्रजापति पराजुली, सम्झना अधिकारी र सावित्री गिरीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

    यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यसचिव लक्ष्मीकुमारी बस्नेतले पहिलेका तिजका भाकामा पिडादायी शब्दहरु पाउन सकिन्थ्यो भने अहिले सम्बृद्धि र आर्थिक सशत्तिकरणका सन्देशलाई सुन्न पाइन्छ जुन सकारात्मक विषय भएको बताउनुभयो । उहाँले तिज एउटा महत्वपूर्ण धार्मिक पर्व भएकोले अवको सन्ततीले संस्कृतिको जगेर्ना गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । रेडियो जननीको यो कार्यक्रमले सांस्कृतिक संरक्षणमा भूमिका खेल्ने बताउनुभयो । अबको कदम भनेको महिलाको आर्थिक सशत्तिकरणतिर अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।

    कार्यक्रममा स्वागत गर्दै रेडियोका अध्यष हिरा भट्टराईले सुरुवातमा महिलाले मात्र सञ्चालन गरेको रेडियोमा समानताको लागि अहिले पुरुषहरुलाई पनि समावेश गरेको जानकारी दिनुभयो । उहाँले १८ जनाबाट सुरुवात गरेको रेडियोमा अहिले थुप्रैलाई रेडियोसँग जोड्न सफल भएको जानकारी दिनुभयो । धेरैको साथ र सहयोगले यो स्थान सम्म आइपुगेकोले सहयोगी मनहरु सम्पूर्णलाई भट्टराईले आभार सहित धन्यवाद ज्ञापन गर्नुभयो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का विखर्चीले आजभोली कर्म गर्ने संस्कारमा कमी आएको भन्दै रेडियो जननीले कर्म गर्दै उद्यमी बन्न सिकाएको बताउनुभयो । पोखरा महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले रेडियो जननीले महिला दिदीबहिनीहरुलाई उद्यमी बनाएर अगाडी बढ्न अग्रसर गराएकोले यसको उच्च मुल्याङ्कन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पोखरामहानगरपालिका वडा नं. १९ का महिला जनप्रतिनिधि दुर्गा बस्नेत र वडा नं. ८ का वडासचिव सविता ढुङ्गानाको विशेष उपस्थिति रहेको थियो ।

    कार्यक्रममा रेडियोका सञ्चालक समितिका सदस्य÷सल्लाहकार, आजीवन सदस्यहरु र आमा समुहहरुको उल्लेख्य सहभागीता रहेको थियो । ३५ वटा समुहले सहभागीता जनाएकोमा उत्कृष्ट ६ वटा समुहलाई फाइनलमा प्रतिष्पर्धा गराइएको कार्यक्रम संयोजक मैया थापाले जानकारी दिनुभयो । कार्यक्रममा जोजिजु म्यूजिक सेन्टरका कलाकारहरु हरीमाया जोजिजु, सानु जोजिजु, उत्प्रेम जोजिजु,खउत्प्रेरण जोजिजुले वाध्यवाधनद्धारा राष्ट्रिय गानको धुन र स्वागत धुन प्रस्तुत गरेका थिए ।

    कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठान गण्डकी प्रदेश, कृषि बिकास बैकं गण्डकी प्रदेश, माछापुछ«े बैक गण्डकी प्रदेश, नोभा डेरी, स्प्रीङ्खले पानीको सहयोगमा आयोजना भएको हो । कार्यक्रममा प्रथम पुरस्कार प्रायोजन पद्यमावती मिडीया प्रा.ली.का प्रोपाइटर हिरा भट्टराई, द्धितीय पुरस्कार प्रायोजन विनोद खकुरेल, लिला खकुरेल काठमाण्डौ, तृतीय पुरस्कार प्रायोजन रेडियोका शेयर सदस्य तथा वरीष्ठ स्त्री रोग बिशेषज्ञ डाःगोमा तुलाचन, सान्तवना पुरस्कार छिनेडाँडा पोखरा १४ का समाजसेवी सबिता कार्की गर्नुभएको थियो भने रेडियोका शेयर सदस्य तथा एम पी चष्मा घरका जुना पन्त, रेडियोका वोर्ड सदस्य देवकुमारी हिराचन, शेयर सदस्य सीता पाण्डे, ईनफोम्याटीम ईन्स्टिच्युट सृजनाचोक, जर्मन बेकरी, रिलायबल नेपाल लाईफ ईन्स्युरेन्स पृथ्वीचोक शाखा, आजीवन सदस्य लायन्स क्लब अफ पोखराका निवर्तमान अध्यक्ष लक्ष्मि रेग्मी, पोखरा १७ का विमल भट्टराई, मुस्ताङ्ख चोक पोखरा प्रमकुमारी केसी र पोखरा १७ का कमल भट्टराईले पनि सहयोग गरेका थिए ।

    रेडियो जननीका अध्यष हिरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा धन्यवाद ज्ञापन रेडियोका निवर्तमान अध्यक्ष सविता शेरचन र कार्यक्रम सञ्चालन रेडियोका कार्यक्रम संयोजक सबु पाठकले गर्नुभएको थियो ।

    सोमबार, भदौ २५, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.