• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १७ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १७ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १७ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १७ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १७ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १७ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १७ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १७ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

लामाचौर तीज महोत्सव भलिबल सुरु पहिलो दिन चार खेल सम्पन्न

  •  संवाददाता
  • शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
    Advertisement
     
      लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
    नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा भएको भलिबल प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएको छ । संस्थाको २७औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सवको सन्दर्भमा भएको पुरुषतर्फको खेलमा गण्डकीले गल्कोट स्पोर्टस क्लवलाई ३–१ को सेटमा हराउन सफल भयो । इन्द्र राज्य लक्ष्मी मा.विको खेल मैदानमा सुरु खेलमा गण्डकीले पहिलो सेट २५–२१ र दोश्रो सेट २६–२४ आफ्नो पक्षमा पारेपनि तेस्रो सेट २४–२६ ले गुमाउन पुग्यो ।
    चौथो सेटमा २५–१९ को जित निकाल्यो । यस्तै दोस्रो खेलमा नेपाल पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा हरायो । नेपाल पुलिस क्लबले पुनरागमन जित निकाल्यो पहिलो सेट १६–२५ ले गुमाएको पुलिसले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेट २५–१९ र चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै जित हासिल गरेको हो । पुलिसले तीन अंक जोडेको छ ।
    प्रतियोगिताको तेस्रो खेलमा एपिएफले गल्कोटलाई सोझो सेटमा पाखा लगायो । एपिएफले २५–२३, २५–२३ र २५–१८ को सेटमा सहजै हरायो । एपिएफको तीन अंक रहँदा गल्कोट अंक विहिन हुँदै तालिकाको पुछारमा छ । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको गण्डकी र मणिमुकुन्द बीचको चौथो खेल ३–२ ले मणिमुकुन्दको पक्षमा रह्यो । पहिलो सेट गण्डकीले २५–२० ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट २१–२५ ले गुमाएको गण्डकीले तेस्रो सेट पनि १७–२५ ले गुमायो । चौथो सेट २५–१७ ले गण्डकीको पक्षमा रह्यो । पाँचौ सेटमा मणिमुकुन्दले १५–१२ ले आफ्नो पक्षमा पार्दै पहिलो जित निकाल्यो । यो संगै गण्डकीको चार अंक रहेको छ भने मणिमुकुन्दले दुई अंक जोडेको छ । पहिलो दिन पाँच खेल हुने भनिएपनि एपिएफ र पुलिस बीचको खेल हुन सकेन । खेलमा प्रकाश नपुग्ने भएपछि खेल नभएको र शनिबार विहान हुने अफिसियलले जानकारी दिएको छ । शनिबार सात खेल हुनेछन् । प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलाइएको छ ।
    प्रतियोगितामा महिलातर्फ ४ नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, न्यू डायमण्ड क्लव तथा एभरेष्ट भलिबल क्लव बुटवलले सहभागिता छ । त्यसै गरि पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टोली नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, मणिमुकुन्द क्लव बुटवल गरि पाँच टिमको सहभागिता छ । लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमशः नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भोलि (शनिबार) बाट महोत्सव सुरु मौलिक सस्कृतिको जर्गेना गरौ भन्ने उद्दघोषका साथ नव आर्दश सामुदायिक विकास समाज लामाचौर पोखराले संस्थाको २७औं बार्षिकोत्सव समारोह एवं २५ औ संस्करपाको लामाचौर तीज महोत्सव २०८० भोलि (शनिबार) बाट सुरु हुँदैछ् । संस्था स्थापना वर्ष २०५४ साल देखि नै निरन्तर सञ्चालन गर्दै आएको लामाचौर तीज महोत्सव यस वर्ष महिलाहरुको महान पर्व हरितालीका तीजका अवसरमा भाद्र ३०, ३१ र असोज १ गते महोत्सव संचालन हुनेछ ।
    महोत्सवमा अन्तर महिला समुह तीज गीत प्रतियोगिता र अन्तर विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता समेत हुनेछ । महोत्सवमा ख्याति प्राप्त लोकदोहोरी कलाकार चिज गुरुङ, लक्ष्मी मल्ल, दिपक खड्का, चोलेन्द्र पौडेल, राम्जी पौडेल, ज्योति लोहनी, लक्ष्मी बानियाँ, सरस्वती लामिछाने, मधु थापा लगायतका कलाकारहरुको विशेष प्रस्तुती रहने छ । भने महोत्सवमा औधोगिक तथा व्यापार प्रदर्शनीका स्टलहरुको साथमा भाद्र ३० र ३१ गते पोखरा मणिपाल हस्पिटलको सहकार्यमा हेल्थ क्याम्पको सुविधा समेत रहने छ । तीज गीत प्रतियोगिता तर्फ प्रथम हुनेले ५० हजार १ सय ११, दोस्रो हुनेले ३० हजार १ सय ११, तेस्रोले २० हजार १ सय ११ र सान्वना हुने टिमले १० हजार १ सय ११रुपैयाँ प्राप्त गर्नेछन् । सहभागि टिमहरुलाई प्रोत्साहन स्वरुप नगद २ हजार रुपैयाँ प्रदान गरिनेछ । अन्तर विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता अन्तरर्गत प्रथम हुनेले ४० हजार १ सय ११, दोस्रो हुनेले २५ हजार १ सय ११, तेस्रो हुनेले १५ हजार १ सय ११ र सान्त्वना हुने तीन टिमलाई ५ हजार १ सय ११ रुपैयाँ प्रदान गरिनेछ ।
    उत्कृष्ट भेषभुषालाई ५ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने सूचना तथा सञ्चार उपसमिति संयोजक तथा संस्थाका प्रथम उपाध्यक्ष दिनेश भण्डारीले जानकारी दिए ।
    शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.