• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा श्रीलंको लज्जास्पदक प्रदर्शन

  •  संवाददाता
  • आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
    Advertisement

    एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा आइतबार श्रीलंकाले लज्जास्पदक प्रदर्शन गरेको छ ।

    श्रीलंकाली टोली एसिया कपको इतिहासमै सबैभन्दा कम योगफलमा समेटिएको छ । भारतविरुद्दको फाइनलमा टस जिती पहिलो ब्याटिङको निणर्य लिएको श्रीलंकाले १५।२ ओभरमा अलआउट हुनुअघि ५० रनमात्र बनाउन सक्यो ।
    अब भारतले जितका लागि केवल ५१ रन बनाउनु पर्नेछ । भारतका दायाँहाते तिब्रगतिका बलर मोहम्मद सिराजका अगाडि श्रीलंकाली ब्याट्सम्यानहरु निरीह सावित भए । श्रीलंकाका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

    ओपनर कुशल परेरा खाता खोल्नुअघि नै पेभेलियन फर्किए । त्यसलगत्तै अर्का ओपनर पाथुम निसानका पनि दुई रन बनाउँदै आउट भए । तेस्रो विकेटका रुपमा सादिरा सामराबिक्रमा शून्य रनमै पेभेलियन फर्किए । चौथो विकेटका रुपमा चरिथा असालंका पनि शून्य रनमै आउट भए ।

    यसैगरी पाँचौं विकेटका रुपमा धनन्जय डा शिल्भा आउट भएका थिए । उनी पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । छैठौं विकेटका रुपमा कप्तान दासुन सानका शून्य रनमै आउट भए । सातौं विकेटका रुपमा विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिस १७ रन बनाउँदै आउट भए । उनले ३४ बलको सामना गरी तीन चौका हिर्काए । उनी श्रीलंकाका लागि दोहोरो अंकमा रन बनाउने एकमात्र खेलाडी हुन् ।

    यसैगरी आठौं विकेटका रुपमा दुनिथ वेल्लालागे पेभेलियन फर्किएका थिए । उनले २१ बलको सामना गरी आठ रनमात्र बनाउन सके । श्रीलंकाले नवौं विकेटका रुपमा प्रमोद मदुसनलाई गुमाएको थियो । उनी एक रन बनाउँदै आउट भए । श्रीलंकाले अन्तिम विकेटका रुपमा माथिसा पाथिरानालाई शून्य रनमा गुमायो ।

    श्रीलंकाले एक रनमा पहिलो, आठ रनमा दोस्रो, आठ रनमै तेस्रो, आठ रनमै चौथो, १२ रनमा पाँचौं, १२ रनमै छैठौं, ३३ रनमा सातौं, ४० रनमा आठौं, ५० रनमा नवौं र दशौं विकेट पनि ५० रनमा गुमाएको थियो । श्रीलंकाका माथिल्ला सातमध्ये ६ ब्याट्सम्यानलाई २९ वर्षीय सिराजले पेभेलियनको बाटो देखाएका थिए । उनले सात ओभरमा २१ रन खर्चिएर ६ विकेट लिएका हुन् ।

    एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन पनि यही हो । श्रीलंकाको पहिलो विकेट भने जसप्रित बुमराहले लिएका थिए । श्रीलंकाको आठौं विकेट हार्दिक पाण्डेयाले लिए । नवौं र दशौं विकेट पनि हार्दिकले नै लिए ।

    एसिया कपको इतिहासमा कुनै पनि टोलीले बनाएको सबैभन्दा कम योगफल ८७ रन हो । सन् २००० मा भएको एसिया कपमा पाकिस्तानविरुद्घको खेलमा बंगलादेशी टोली ८७ रनमा अलआउट भएको थियो । उक्त खेलमा बंगलादेश ३४।२ ओभरमा अलआउट भएको थियो ।

    एसिया कपमा सबैभन्दा कम योगफलको अर्को खराब कीर्तिमान पनि बंगलादेशकै नाममा थियो । सन् १९८६ मा भएको एसिया कपमा पाकिस्तानविरुद्घ नै बंगलादेशी टोली ९४ रन बनाउँदै अलआउट भएको थियो । त्यो खेलमा बंगलादेशी टोली ३५।३ ओभरमा अलआउट भएको थियो ।

    एसिया कपको इतिहासमा सबैभन्दा छिटो विजयलक्ष्य पुरा गरेको भने १५ ओभरमा हो । सन् १९९७ को एसिया कप क्रिकेटमा बंगलादेशले दिएको एक सय ३१ रनको विजयलक्ष्य भारतले १५ ओभरमै केवल एक विकेट गुमाएर पुरा गर्दै नौ विकेटले खेल जितेको थियो ।

    यसैगरी सन् २००८ मा भएको एसिया कप क्रिकेटमा बंगलादेशले दिएको एक सय १६ रनको लक्ष्य पाकिस्तानले १९।४ ओभरमा पुरा गर्दै १० विकेटले खेल जितेको थियो ।

    आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.