• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

संस्कृति र प्रकृतिको लागि घान्द्रुक पर्यटकहरुको रोजाइः पर्यटन मन्त्रालय सचिव गुरुङ्ग

  •  संवाददाता
  • शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित
    Advertisement

    पोखराः उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव
    कुमानसिंह गुरुङ्गले कास्कीको घान्द्रुक संस्कृति र प्रकृतिका कारण पर्यटकको
    रोजाइमा परेको बताएका छन् ।
    कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको
    प्रथम वार्षिक साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटन
    मन्त्रालयका सचिव गुरुङ्गले यस्तो बताएका हुन् ।
    । बाह्य पर्यटकहरु सबैभन्दा बढी संस्कृति र प्रकृतिका लागि नेपालसँगै
    स्विजरल्याण्डलाई पहिलो नम्बरमा राख्छन्’, मन्त्रालयका सचिव गुरुबले भने, ।।।
    कास्कीको घान्द्रुक बाह्य पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको
    रोजाईमा परेको छ, यहाँको संस्कृति र प्रकृति नै पर्यटकको मुख्य आर्कषण हुन्
    ।’
    उनले गण्डकी प्रदेश सरकारले पछिल्लो समय ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धनमा
    काम गरिरहेकाले होमस्टेसँगै अन्य पूर्वाधारलाई प्राथमिकतामा राखेको बताए ।
    ।।।गण्डकी प्रदेशको पर्यटन मन्त्रालय ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न लागि
    परेको छ, ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न होमस्टेको अवधारणालाई अगाडि
    बढाइरहेको छ’, उनले भने, ।।।ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न स्थानीयले
    पूर्वाधार निर्माण र विकासमा मुख्य ध्यान दिन आवश्यक छ ।’
    पर्यटन क्षेत्रको विकास र व्यवस्थापनमा चुनौती थपिरहेकाले स्थानीयले पूर्वाधार
    निर्माण गर्दा संस्कृति र प्रकृतिलाई विशेष ध्यान आवश्यक रहेको उनले बताए ।
    ।पर्यटन क्षेत्रको विकास र व्यवस्थापनमा चुनौती आइरहेको छ, पूर्वाधार निर्माण
    गर्दा संस्कृति र प्रकृतिलाई विशेष ध्यान दिन आवश्यक छ’, उनले भने ।
    उनले पछिल्लो समय संस्कृतिमा परिवर्तन आइरहेकाले यसमा सबैले ध्यान दिन
    आवश्यक रहेको औल्याए ।

    कार्यक्रममा अन्नपूर्ण गाउँपालिका १० का वडाध्यक्ष गौतम गुरुबले पर्यटन
    प्रवद्र्धनका लागि काम गरिरहेको बताए ।
    ।।।पर्यटन क्षेत्र हाम्रो समृद्धिको मुख्य आधार हो, पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि
    पूर्वाधारको विकासमा हामी लागिरहेका छौं’, वडाध्यक्ष गुरुबले भने, ।।। घान्द्रुक
    सम्म जोडिएको ग्रामीण सडकलाई स्तरउन्नती गर्न सके आन्तरिक तथा बाह्य
    पर्यटक भित्राउन सकिन्छ ।’
    घान्द्रुक ०२७ सालदेखि होटल सञ्चालन गर्दै आएका शंकरमान गुरुबले
    घान्द्रुकमा पर्यटक आउँदा खुशी लाग्ने बताए ।
    ।।।घान्द्रुकमा पर्यटक आउँदा खुशी लाग्छ, होटल सञ्चालन गरेर पैसा नै
    कमाउनुपर्छ भन्ने भावना कहिले पनि राखेन’, गुरुबले भने, ।।।घान्द्रुकमा आउने
    देश विदेशका पर्यटकसँग घुलमिल हुने अवसर पाए, उनीहरुको सल्लाह अनुसार नै
    होटल सञ्चालनमा ल्याए, अहिले गाउँ नै व्यवसायीक रुपमा अगाडि बढेको छ,
    खुशी छु ।’
    कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक, तारापानी, हिडनले हुँदै
    पुनहिल र घान्द्रुकको मर्किउ, झिनु, छोम्रोब, सेनुवा, बम्बु, देउराली,
    माछापुच्छ«े आधार शिविर हुँदै अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ ।
    उत्कृष्ट व्यवसायी सम्मानीत
    घान्द्रुक पर्यटन व्यवस्थापन समितिले प्रथम साधारणको सभाको अवसरमा समितिले होटल
    तथा होमस्टेमा आउने पर्यटक, गाईड र पोटरबाट आउने आम्दानीको कर
    बुझाउने दुई जना व्यवसायीलाई सम्मान गरेको छ ।
    समितिले ०७९ असोजदेखि ०८० साउनसम्म गाईड र पोटरबाट होटलबाट सबैभन्दा
    बढी शुल्क बुझाउने होटल ब्रीजका चन्द्र गुरुब र होटलमा नेपाली पर्यटक
    राखे बापत समितिलाई सबैभन्दा बढी शुल्क बुझाउने होटल वल्ड भिलेजका अमृत
    गुरुबलाई सम्मान गरेको हो ।
    सोही अवसरमा घान्द्रुकमा ०२७ सालदेखि ८० सालसम्म नै होटल सञ्चालन गरिरहेका
    होटल मिलनका सञ्चालक शंकरमान गुरुबलाई पनि सम्मान गरेको थियो ।

    घान्द्रुक पर्यटन व्यवस्थापन समिति गठन भएपछि पूर्वाधार निर्माण र पर्यटन

    प्रवद्र्धनका लागि होटलमा बस्ने गाईड र पोटरबाट प्रतिव्यक्ति १ सय ५० र नेपाली
    पर्यटकबाट प्रतिव्यक्ति १० रुपैयाँ होटलले समितिलाई बुझाउनुपर्ने निर्णय
    गरेको थियो ।
    कार्यक्रममा घान्द्रुक पर्यटन व्यवस्थापन समितिले साविकका ६ वडालाई ३÷३ वटा
    दरले फोहोर संकलनका लागि डस्विन वितरण समेत गरिएको थियो ।

    शुक्रबार, असोज ०५, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.