घरेलु टीम गण्डकी प्रदेशले लामाचौर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि जितेको छ । मंगलबार फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–२ सेटमा हराउँदै गण्डकीले उपाधिसहित १ लाख ५० हजार, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्यो ।


लामाचौर कप भलिबल प्रतियोगिता फाइनल खेल (तस्विरमा)
लामाचौर कप भलिबल प्रतियोगिता फाइनल खेल (तस्विरमा)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




