• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   बिहीबार , कार्तिक ०६, २०८३ | Thursday 22nd October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ३ हप्ता अगाडि

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण
  • ३ हप्ता अगाडि

युवा नेता नेपाली निर्विरोध
  • ३ हप्ता अगाडि

पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने
  • १ महिना अगाडि

विजयपुरमा सोफा घरको शाखा विस्तार
  • १ महिना अगाडि

चर्चित

कलाकारलाई दया होइन, इज्जत दिनुस्‌

  •  संवाददाता
  • शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
    Advertisement

    पछिल्लो केही दिनदेखि सामाजिक संजालमा एक भिडियो भाइरल भइरहेको छ ( जसमा भारतीय गीतकार सन्तोग आनन्दले आफ्नो जीवनका समस्याहरू भावनात्मक रूपमा बोलेका छन्। उक्त भिडियो रियलिटी शो इन्डियन आइडलको हो(जहाँ उनले भाग लिएका थिए।

    यस समयमा शोकी जज नेहा कक्कड़ले उनलाई ५ लाख रुपैयाँ मद्दत गरेकी थिइन्। शुरूमा आनन्दले उक्त पैसा लिन अस्वीकार गरेका थिए। तर, नेहाले उनलाई मनाइन्। र उनी पैसा लिन सहमत भए।

    यो घटनाबारे गीतकार आनन्दले हिन्दुस्तान टाइम्ससँग कुराकानी गरेका छन्। अन्तर्वार्तामा उनले उक्त भिडियो भाइरल भइरहेको कुरा गर्दै उनले भनेका छन्, ुएक कलाकारलाई इज्जत र सम्मान चाहिन्छ।ु

    उक्त घटनामा केही चीजहरू गलत भएको उनले बताए। उनले भने, ुमेरो घर राम्रोसँग चलिरहेको छ, नेहा धेरै राम्री केटी हुन्, जब उनले मलाई ५ लाख रूपैयाँ दिने बताइन्(आफूले त्यो रकम लिन नसक्ने र आफू एक स्वाभिमानी मान्छे भएको बताए।

    उनले भनेका छन्, ुमलाई थाहा छैन किन नेहाले मलाई किन पैसा दिइन्, यदी नेहाले मलाई म तपाइँको नातिनी जस्तै हुँ नभनेको भए मैले त्यो रकम लिने थिइन्।ु

    उनले आजको मितिसम्म कसैसँग दयाको याचना नगरेको बताए। ुम कविहरूको सम्मेलनहरूमा भाग लिन्छु र यसबाट कमाउँछु। जब मलाई कुनै समस्या छैन भने म किन पैसा माग्छुरुु उनले भने,

    उक्त घटनापश्चात् मानिसहरूले आफूलाई दयाको नजरले हेरेको उनले बताएका छन्। एउटा गीतकारले दयाभन्दा पनि इज्जत र सम्मान चाहने उनले जिकिर गरे।

    आनन्दले ७० दशकमा निकै चर्चित गीतहरू लेखेका थिए। उनले लेखेका एक प्यार का नगमा है, पुरवा सुहानी आई रे, मैं ना भूलूंगा, जिंदगी की ना टूटे लड़ी, ये गलियां ये चौबारा लगायतका गीतहरू चर्चित छन्।

    शनिबार, फागुन १५, २०७७ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
     १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
    बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
    • भर्खरै
    • चर्चित
    • १.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • २.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ३.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ४.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ५.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • ६.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • ७.
      युवा नेता नेपाली निर्विरोध

    • ८.
      पोखरामा भुटान, क्यान–११ र गण्डकीबीच चार खेलको क्रिकेट शृंखला हुने

    • ९.
      विजयपुरमा सोफा घरको शाखा विस्तार

    • १०.
      पोखरा बाराहीका प्रदीप कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.