• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

ठुलो मात्रामा नगद तथा लागू औषधसहित दुई जना डिलर सञ्चालक पक्राउ

  •  संवाददाता
  • सोमबार, असोज १५, २०८० मा प्रकाशित
    Advertisement

    पोखरामा ठुलो मात्रामा नगद तथा लागू औषधसहित दुई जना डिलर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जाको पुतलिबजार नगरपालिका वडा नं.२ स्थायी घर भएका ३१ वर्षीय सन्तोष थापा र पाल्पाको माथगढी गाउँपालिका वडा नं. ३ का ४० वर्षीय केश बहादुर गुरुङलाई प्रहरीले उनीहरुको पोखरा १४ चाउथेस्थित डेराकोठाबाट करीब चार हजार थान बिभिन्न खालका लागू औषध र छ लाख ३२ हजार दुईसय १० रुपियाँ सहित पक्राउ गरेको हो।

    उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी निरीक्षक विनोद श्रेष्ठ सहितको टोलीले गएको असोज ७ गते उनीहरुकै चाउथेस्थित डेराकोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

    प्रहरीका अनुसार, उनीहरुको डेराकोठाबाट डाईजेपाम एक हजार २०२ एम्पुल, फेनरागन एक हजार तीन सय ६१ एम्पुल, नुर्फिन एक हजार एकसय ३२ एम्पुल, गाँजा तीनसय ग्राम, ऋइम्(ए लेखेको ऋइम्भ्क्ष्ल्न् एज्इक्एज्ब्त्भ् ९० ट्याव्लेट, लागू औषध डाइजेपाम, फेनरागन, नुर्फिन लेखेको लेवलिङहरू, सात थान मोबाइल र एउटा ट्यावलेट बरामद गरेको छ। त्यसको साथमा छ लाख ३२ हजार दुईसय १० रुपियाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।

    अभियुक्तद्वय थापा र कुमालबिरुद्ध लागू औषध मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भई रहेको प्राप्त समाचारमा जनाइएको छ।

    यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, पोखरा १६ तल्लो दिप निवासी ४२ वर्षीय सन्तोष गुरुङ आफुले चलाई रहेको स्कुटरको भाईजरमा लुकाई छिपाई राखेको ठुलो मात्रामा लागू औषधसहित सहित पक्राउ परेका छन्। गएको असोज ७ गते पोखरा ८ संगम मार्गमा ग २१ प ४०२४ नम्बरको स्कुटरमा सवार सन्तोष गुरुङले स्कुटरको भाईजरमा लुकाई छिपाई राखेको अवैध लागू औषध डाईजेपाम एकसय १७ एम्पुल, फेनरागन एकसय १६ एम्पुल र नुर्फिन एकसय १७ एम्पुल गरी जम्मा तीन सय ५० एम्पुल लागूऔषध सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    सोमबार, असोज १५, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.