• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   सोमबार, भदौ २२, २०८३ | Monday 7th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • २ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • २ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • २ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • २ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखरा स्पोट्र्स अवार्डलाइ िनरन्तर सहयोग गर्ने : मुख्यमन्त्री पाण्डे

  •  संवाददाता
  • आइतबार, असोज २१, २०८० मा प्रकाशित
    Advertisement

    असोज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा आयोजना हुने आठौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड २०८० लाई सहयोग गर्ने बताउनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको एक टोली आइतबार मुख्यमन्त्री पाण्डेको कार्यकक्षमा भेटघाट गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो ।

    मुख्यन्त्री पाण्डेले यस अघि विनियोजन भएको बजेट रातो कितावबाट हट्न नहुने तर यस बर्ष हटेकोमा आश्चार्य मान्दै आगामी आठौं संस्करणको उक्त अवार्डको लागि अघिल्ला बर्षको जस्तै गरी सहयोग गर्ने वचन दिनु भएको हो । मञ्चका अध्यक्ष दीननाथ बरालले रातो कितावमै पोखरा स्पोट्र्स अवार्ड सम्पन्न गर्न विनियोजन भएको १० लाखको बजेटको योजना यस बर्ष हटेको मुख्यमन्त्री पाण्डे समक्ष जानकारी गराउदै उक्त अवार्ड प्रदेशको पहिचान भएकोले बजेट व्यबस्थापन गर्न आग्रह गर्नु भएको हो ।

    अघिल्ला बर्षमा विनियोजन भएको बजेट जस्तै नघट्ने गरी बजेट व्यबस्थापन गरी आफुहरुको अभियानलाई सफल पार्न अध्यक्ष बरालले माग गर्नु भयो । प्रदेश सरकार गठन भएदेखि नै उक्त अवार्डमा प्रदेश सरकारको मुख्य रुपमा सहयोग प्राप्त हुदै आएको अध्यक्ष बरालले बताउनु भयो । यस बर्ष पनि हुने उक्त अवार्डमा खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक जनालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड, बर्ष उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल पत्रकार र उत्कृष्ट खेल संघ संस्था तथा क्लवलाई अर्वाडको वितरण गरिने भएको छ । मञ्चको टोलीमा अध्यक्ष बराल सहित उपाध्यक्ष सुरज श्रेष्ठ, सल्लाहकार रन्जन अधिकारी, पहिलो पोखरा स्पोट्र्स अवार्डका संयोजक सन्देश श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, पत्रकार नविल सिग्देल, अमृतराज उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

    यसैबिच, नेपाल खेलकुद पत्रकार मञ्चको टोलीले प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडासंग समेत भेटघाट गरेको छ । टोलीसंगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री सिंखडाले प्रदेश सरकारले गर्नुपर्ने काम मञ्चले गर्दै आएकोमा धन्यवाद दिदै पोखरा स्पोट्र्स अवार्डलाई सफल पार्न प्रदेश सरकार तयार रहेको बताउनु भयो । रातो कितावमा उल्लेख भएको बजेट यस बर्ष कटौती भएको बिषयमा आफुहरु समेत अन्यौलमा भएको बताउदै उहाँले खेलाडीहरुको प्रोत्साहन हुने कार्यक्रमलाई सफल पार्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने वचन दिनु भयो । मञ्चका अध्यक्ष बरालले प्रदेशको गौरवको रुपमा पहिचान बनाएको उक्त अवार्डको बजेट कटौती हुनु निकै दुःख लाग्दो बिषय भएकोले बजेट व्यबस्था गर्न मन्त्री समक्ष समेत आग्रह गर्नु भएको थियो ।

    आइतबार, असोज २१, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.