पोखरा, २३ असोज
इजरायलमा ज्यान गुमाएका नेपालीहरु प्रति ७नतसदाञ्जली सगै उनीहरुको सम्झनामा मंगलबार पोखरा महानगरपालिका वडा नम्बर १ स्थित सिम्पानी
चोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ ।
त्रि–शक्ति समाज सेवा क्लव, पोखरा १ सिम्पानीको आयोजनामा इजरायल र हमास विचको युद्धमा ज्यान गुमाएका सम्पुर्ण नेपालीहरुमा भावपुर्ण श्रद्धाञ्जली
अर्पण सगै उनीहरुको सम्झनामा दिप प्रज्वलन गरिएको हो । दिवंगत नेपालीहरुको सम्झनामा आयोजना गरिएको कार्यक्रममा क्लबका अध्यक्ष
सगै कार्यसमिति र साधारण सदस्यहरु लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
शोकलाई शक्तिमा परिणत गर्नुुपर्छ भन्दै कार्यक्रम आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष शिव केसीले जानकारी दिए ।
इजरायलमा ज्यान गुमाएका नेपालीहरुलाई श्रद्धाञ्जली सगै सम्झनामा दिप प्रज्वलन
इजरायलमा ज्यान गुमाएका नेपालीहरुलाई श्रद्धाञ्जली सगै सम्झनामा दिप प्रज्वलन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




