• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

सहारा क्लबको मैत्रीपूर्णखेल, वृक्षारोपन तथा शुभकामना आदान प्रदान सम्पन्न

  •  संवाददाता
  • बिहीबार , कार्तिक ०२, २०८० मा प्रकाशित
    Advertisement

    सहारा क्लब पोखराले वडा दशैँको अवसरमा खेलकुद पत्रकारसँग मैत्रीपूर्ण फुटबल खेलसँगै वडा दशैँको शुभकामना तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको औपचारिक समारोहमा बोल्दै पोखरा १७ का वडा अध्यक्ष राधिका कुमारी शाहीले क्लबका लागि जे गर्न आवश्यक छ त्यसमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । वडाले सबै काम गर्न नसके पनि वडाले सुरूवात गरिदिने बताइन् । पर्यावरणको लागि वृक्षरोपण आवश्यक भएको बताउदै दोभिल्ला संरक्षण गर्न २० लाख विनियोजन भएको जानकारी गराइन् । स्थानीय सरकारले अन्य सरकारसँग समन्वय गर्दै दोभिल्ला संरक्षण र हरियाली वातावरण बनाउने अभियानमा लाग्ने लाग्ने बताइन् । तिनकुने देखि दोविल्लासम्म विश्व बैंकले केहि योजना बनाउने चासो देखाएका बताइन् । साथै वडाकपका लागि मैदान अभाव हुँदा वडाका युवाहरुले असन्तुष्टि व्यक्त गरेको सुनाउँदै उनले प्रतियोगिताको लागि एकेडेमीको मैदान उपलब्ध गराईदिन समेत आग्रह गरिन् । क्लवका संस्थापक अध्यक्ष वसन्त थकालीले दशैँ पर्वलाई सामाजिक संजालमा समाजलाई विखण्डन गर्न खोजिएकोले यसमा सचेत हुनुपर्नेमा जोड दिए । नेपालीहरु एकताको सुत्रमा बाधिनु पर्ने उनले बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले सहारा एकेडेमी सहित दोविल्ला बचाउनुपर्नेमा जोडदिए । सहारा क्लव हङहङका अध्यक्ष दीपक गुरूङले फुर्सेखोलाले ड्यामा भत्काउन थालेकोले अब चेकड्याम निर्माण गर्नुपर्ने बताए । आजीवन सदस्य विश्वराज बरालले प्रत्येक वडामा खेलकुद मैदान बनाउने अभियान अन्तर्गत एकेडेमीमा थप मर्मत सम्भार गर्न आग्रह गरे । एकेडेमीलाई वडाको खेलकुद गतिविधिमा समेत समेट्न सक्ने आश्य व्यक्त गरे । क्लबका मानार्थ सदस्य महेश गुरूङले सहारा एकेडेमी बचाउन स्थानीय सरकार लाग्नु पर्ने बताए । सल्लाहकार मदन केसीले २५ बर्ष अघि परिकल्पना गरिएको एकेडेमीको स्मरण गर्दै सहारा क्लबले फुटबल मात्र नभई सामाजिक कार्यसमेत गर्दै आएको बताए । सहारा क्लबका अध्यक्ष केशवराज बराल, महासचिव रामजी प्रसाद अधिकारी, संयोजक केशर पौडेल, सदस्य सन्दीप सुवेदी लगायतले शुभकामना व्यक्त गरेका थिए । यस्तै मैत्रीपूर्ण खेलमा सहारा क्लबले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीलाई २–१ गोलले हराउन सफल भएको छ ।

    बिहीबार , कार्तिक ०२, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.