• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखराको पश्चिमाञ्चल क्याम्पसमा पहिलोपटक कम्प्युटरबाट बिई÷बिआर्क प्रवेश परिक्षा

  •  संवाददाता
  • आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा,१९ कात्तिक । पोखराको लामाचौरस्थित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ्ग
    अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा पहिलोपटक कम्प्युटरमा आधारित
    बिई÷बिआर्कको प्रवेश परीक्षा सञ्चालन गरिएको छ ।
    विगत ९ बर्षदेखि काठमाडौँमा सो विषयको प्रवेश परीक्षा सञ्चालन हुँदै
    आएकोमा पहिलो पटक काठमाडौँ बाहिर समेत परीक्षा लिइएको हो ।
    विसं २०७१ साल देखि इन्जिनियरिब अध्ययन संस्थानका तत्कालिन डीन प्रा.
    डा. भरतराज पहारीको नेतृत्वमा प्रविधियुक्त नयाँ विधिमा आधारित प्रवेश
    परीक्षाको शुरुवात गरिएको थियो ।
    पोखरामा पहिलोपटक प्रवेश परीक्षा सञ्चालन गर्न पाउँदा खुशी लागेको
    पश्चिमाञ्चल क्याम्पसका प्रमुख निर्मल बरालले बताउनुभयो ।
    उहाँले आगामी दिनमा कम्प्यूटर ल्याबहरुको क्षमता बढाउँदै थोरै
    सिफ्टमा प्रवेश परीक्षा सम्पन्न गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
    क्याम्पस प्रमुख बरालले भन्नुभयो,“पहिलो पटक प्रवेश परीक्षा सञ्चालन
    गर्न पाउँदा क्याम्पस प्रशासन अत्यन्त आभारी र खुशी छ । परीक्षा सञ्चालनमा
    सहभागी भइ सहयोग गर्नुहुने शिक्षक, कर्मचारी र आवेदन दिई पश्चिमाञ्चल
    क्याम्पसलाई आफ्नो परीक्षा केन्द्र बनाउने सबै विद्यार्थीहरुलाई समेत धन्यवाद
    दिन चाहन्छु ।”
    संस्थानका डिन प्रा. डा. शशीधर राम जोशीले प्रवेश परीक्षालाई आङ्गिक
    क्याम्पसहरुबाट पनि सञ्चालन गर्न बिकेन्द्रिकरणको नीति अपनाए संगै पहिलो
    पटक पश्चिमाञ्चल क्याम्पसमा प्रवेश परीक्षा सञ्चालन भएको हो ।
    इन्जिनियरिब अध्ययन संस्थानले यही कार्तिक १४ गते देखि दैनिक चार
    सिफ्टमा कम्प्यूटर प्रविधिमा आधारित बिई÷बिआर्क प्रवेश परीक्षा काटमाडौं
    केन्द्रमा सञ्चालन गरिरहेको छ छ ।
    त्यसैगरी कात्तिक १६ गतेदेखि पश्चिमाञ्चल क्याम्पस, पोखरामा समानान्तर रुपमा
    सञ्चालन भइरहेको हो ।
    पश्चिमाञ्चल क्यान्पसको रिसर्च तथा इनोभेसन भवनको ३ वटा आधुनिक
    कम्प्यूटर ल्यावहरुमा पहिलो र दोस्रो दिनको पाँच सिफ्टको परीक्षा
    सफलतापूर्वक सम्पन्न भइसकेको छ ।

    यो परीक्षा कार्तिक १९ गेतसम्म जम्मा १२ सिफ्टमा सम्पन्न हुनेछ क्याम्पसले
    जनाएको छ । काठमाडौं केन्द्रमा प्रतिसिफ्टमा तीन सय ५० जनाले र पोखरा केन्द्रमा
    प्रति सिफ्टमा ६० जनाले कम्प्यूटरमा आधारित प्रवेश परीक्षामा सामेल भइरहेका छन्।
    पूर्ण सुरक्षित वातावरणमा परीक्षा सञ्चालन भइरहेको र पश्चिमाञ्चल क्याम्पसमा सञ्चालन
    भइरहेको प्रवेश परीक्षाको पनि काठमाडौं केन्द्रबाटै प्राइभेट नेटवर्क र
    सिसिटिभी मार्फत प्रत्यक्ष अनुगमन भइरहेको बोर्डका अध्यक्ष तथा सहायक डिन
    प्राडा सुशीलबहादुर बज्राचार्यले बताउनुभयो ।
    उहाँका अनुसार पहिलो पटक प्रविधिलाई बिस्तार गरी सफलतापूर्वक परीक्षा
    सञ्चालन गरिएको हो ।
    परीक्षार्थीहरुले अनलाईनबाटै आवेदन दिएर प्रवेशपत्र डाउनलोड गरी भौतिक रु
    पमा ल्यावमा उपस्थित भई परीक्षा दिएका छन् ।
    पहिलो पटक पश्चिमाञ्चल क्याम्पसमा सात सय १ जना परिक्षार्थीहरु प्रवेश परीक्षामा
    सामेल भइरहेका छन् ।
    आवेदन दिएका परीक्षार्थीहरु मध्य इन्जिनियरिब अध्ययन संस्थानका पाँच
    वटा आङ्गिक क्याम्पसमा दुई हजार ४० जना र सम्बन्धनप्राप्त कलेजहरुमा दुई
    हजार ३ सय ४ जना गरी जम्मा चार हजार ३ सय ४४ जना बिद्यार्थीहरुले प्रति वर्ष
    इन्जिनियरिङ्ग अध्ययन गर्न पाउँछन् ।
    संस्थानले यस प्रवेश परीक्षा भाद्र २५ गतेदेखिनै सञ्चालन गर्ने कार्यतालिका
    प्रकाशन गरेको थियो, तर उक्त सूचना सहित बिद्यार्थी भर्नाको शुल्क बृद्दिको पनि
    निर्णय सार्वजनिक गरेसंगै बिद्यार्थी नेतृत्वबाट बिरोध शुरु भएकाले प्रवेश परीक्षा
    सञ्चालन अवरुद्ध भएको थियो ।

    आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.