• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखरामा प्रथम लामाचौर कप फुटबल प्रतियोगिता सुरु

  •  संवाददाता
  • सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
    Advertisement

    पोखरामा प्रथम लामाचौर कप फुटबल प्रतियोगिता आइतबार देखि सुरु भएको छ ।

    एल सी ब्रदर्श युनाइटेड पोखरा लामाचौरको आयोजनामा पोखरा १९ गोष्ते घाट फुटबल मैदानमा सुरु भएको खेलको पहिलो दिन २ खेल सम्पन्न भएको छ ।
    प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेश प्रहरीले छ्यामा हाउस रत्नचोकलाई ७–१ गोल अन्तरले पराजित गर्यो । गण्डकी प्रदेश प्रहरीका लागि आशिष थारु र दिपक गुरुङले समान दुई गोल गरे । खेलको २०औं र ६३औं मिनेटमा आशिष थारुले गोल गरेका थिए भने दिपक गुरुङले ६०औँ र ६५औं मिनेटमा गोल गरेका थिए । नेपाल प्रहरी गण्डकी प्रदेशका लागि केशर बराम, शिशिर थारु र किरण गुरुङले एकएक गोल गरे । छ्यामा हाउसका लागि टुटुन गुरुङले खेलको अन्तिम मिनेटमा एक गोल गरे ।

    निकै नै रोमाञ्चक र प्रतिस्प्रधात्मक बनेको दोस्रा तथा उद्घाटन खेलमा बानिया ब्रदर्श लामाचौरले विष्णु पादुका क्लब हेम्जालाई ३–२ ले पराजित गर्यो बानिया ब्रदशका प्रज्वल गुरुङले ३३औं मिनेटमा गोल गर्दै अग्रता लिए पनि हेमजा युनाइटेडका सञ्जोक केसीले काउन्टर गोल फर्काउँदै खेल बराबरीमा पुराए । खेलको ५६औं मिनेटमा हेम्जा युनाइटेडका सञ्जय केसीले गोल गर्दै अग्रता लिए पनि खेलको ६९औं मिनेटमा बानिया ब्रदर्शका मुकुन्दले गोल गर्दै खेल बराबरी गरे । खेलको अन्तिम मिनेटमा बानिया ब्रदर्शका अभिषेक राना मगरले गोल गर्दै टोलीलाई जित दिलाए ।
    एल सी ब्रदर्श युनाइटेडका अध्यक्ष शंकर केसीको अध्यक्षतामा भएका प्रतियोगिताको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं। १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डे रहेका थिए । कार्यक्रमको विशेष अतिथि नेपाल सरकारका पुर्व सचिव बाबुराम आचार्य, अतिथिहरुमा कास्की जिल्ला फुटबल सघंका अध्यक्ष उज्ज्वल रञ्जित, गोष्ते घाट फुटबल मैदान व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र मानसिंह भण्डारी , समाजसेवी नविन भण्डारी, कास्की जिल्ला फुटबल सघंका महासचिव बुद्धि बहादुर खत्री लगायत विभिन्न स्थानिय जनप्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रमको संचालन संस्थाका सचिव सुनिल थापाले गरेका थिए।
    प्रतियोगिता सञ्चालन भैरहेको गोष्ते घाट फुटबल मैदान कास्की जिल्लामा पोखरा रंगशाला पछि पुर्ण मापदण्ड अनुसार रहेको दोस्रो फुटबल मैदान हो, यस खेल मैदानमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गतका फुटवल खेलहरु समेत सम्पन्न भैसकेका छन् ।

    १४ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख र दोस्रो हुने टोलीलले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता कार्तिक २५ गते सम्म सञ्चालन हुनेछ ।

    प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल शितल ज्योती युवा क्लब र आयोजक एल सि ब्रदर्श युनाइटेड बिच हुनेछ भने दोस्रो खेल संगम क्लब र आदर्श युवा क्लब भण्डारढिक सैनिक बस्ती बिच हुनेछ।

    सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.