• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

क्यामरूनको अलगाववादी विद्रोहीको आक्रमण २० जनाको मृत्यु

  •  संवाददाता
  • सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
    Advertisement

    याउन्डे । क्यामरूनको एक अशान्त एङ्लोफोन क्षेत्रको एउटा गाउँमा सोमबार अलगाववादी विद्रोहीले गरेको आक्रमणमा परी महिला र बालबालिकासहित करिब २० जनाको मृत्यु भएको सुरक्षा र स्थानीय अधिकारीहरूले बताएका छन् ।

    पश्चिमी क्यामरूनको एग्बेकाउ गाउँमा विगत सात वर्षदेखि विद्रोही र सरकारी सेनाबीच झडप हुँदै आएको छ । नाम नबताउने शर्तमा एक वरिष्ठ क्षेत्रीय प्रशासनिक अधिकारीले भने, “आक्रमणमा परी २० जनाको मृत्यु भएको छ, पुरुष, महिला र बालबालिका र गरी १० जना गम्भीर घाइते भएका छन् ।”

    सुरक्षा बलका एक अधिकारी र सरकारी निकायका एक अधिकारीले पनि आक्रमण र घाइतेको सङ्ख्याको पुष्टि गरेका छन् ।

    ीबहmष् कगलचष्कभ दबलप
    सन् २०१७ मा पृथकतावादीहरूले स्वतन्त्रताको घोषणा गरेदेखि नै क्यामरूनको मुख्यतः अङ्ग्रेजी भाषी उत्तरपश्चिम र दक्षिणपश्चिम क्षेत्रहरू द्वन्द्वको चपेटामा परेका छन् । यसले फ्रेन्कोफोन बहुमतद्वारा कथित भेदभावको बारेमा दशकौंको गुनासोलाई पछ्याएको छ ।

    मध्य अफ्रिकी राष्ट्रमा ४० वर्षसम्म कठोर शासन गरेका राष्ट्रपति पल बियाले व्यापक स्वायत्तताको मागलाई सम्बोधन गर्न नसकिने बताएका छन् ।

    अन्तर्राष्ट्रिय सङ्कट समूहका अनुसार द्वन्द्वका कारण छ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने १० लाखभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

    पृथकतावादी र सरकारी फौज दुवैमाथि युद्धमा ज्यादती गरेको आरोप लाग्दै आएको छ ।

    नाम नबताउने शर्तमा एक स्थानीय प्रहरी अधिकारीले एएफपीलाई टेलिफोन दिएको जानकारी अनुसार विद्रोहीहरूले एग्बेकाउका सर्वसाधारणमाथि आक्रमण गरेका छन् र मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ र करिब १५ घर जलेका छन् ।

    क्यामरूनको मानव अधिकार आयोगका एक अधिकारीले आक्रमणको पुष्टि गर्दै १५ जनाको मृत्यु भएको बताएका छन् । “तर यो आँकडा वृद्धि हुनसक्छ,’ स्रोतले एएफपीलाई भन्यो।

    सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.