• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पाँचौ युनिप्स खेल महोत्सवमा एथलेटिक्सका खेल सुरु, समापन भोली

  •  संवाददाता
  • शुक्रबार, मंसिर १५, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा । पोखरा रंगशालामा जारी पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत एथलेटिक्सतर्फका खेलहरु शुक्रबारबाट सुरु भएका छन् । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा जारी प्रतियोगितामा ट्रयाक एण्ड फिल्डतर्फका खेलहरु सूचारु रहेको अध्यक्ष शान्त बहादुर गुरुङले जनाएका हुन ।

    शुक्रबार सम्पन्न मावीतह छात्र १०० मिटर दौडमा होली एन्जलका निरज राई प्रथम भएका छन् भने कालिका इङलिश वोर्डिङ स्कुलका शिसिर खडका दोश्रो, वेलननका आयुष मगर तेश्रो तथा शिलसिला इङलिश वोर्डिङ स्कुलका जोन परियार चौथो स्थान प्राप्त गर्न सफल रहे ।

    छात्रा मावि १०० मिटर दौडमा शिलसिला इङलिश वोर्डिङ स्कुलकी सोफिया पौडेल, पिनाकल एकेडेमीकी आरती बानिया, कालिका इङलिश वोर्डिङ स्कुलकी सुस्मिता तिवारी र वेलनन एकेडेमीकी सन्ध्या विक क्रमश पहिलो, दोश्रो,तेश्रो र चौथो भएका छन् ।

    आधारभूत तह कक्षा ९१–५० छात्र १०० मिटर दौडमा वेलननका सोहन नेपाली, स्माइल स्मल हेभेन एकेडेमीका अनमोल गुरुङ, गेफका निशान चौधरी, र कालिकाका सिमन थापा मगर क्रमश पहिलो, दोश्रो,तेश्रो र चौथो हुन सफल भए । त्यस्तै छात्रातर्फ क्रमश पहिलो, दोश्रो,तेश्रो र चौथो स्थान हासिल गर्नेमा शिलसिलाकी सोफिया पौडेल, स्माइल स्मल हेभेनकी स्वेच्छा पाहारी, वेलननकी शिवानी पौडेल र कालिकाकी विपिना पौडेल रहेका छन् ।

    २०० मिटर छात्र मावितह भएको प्रतिस्पर्धामा कालिकाका शिसिर खड्का पहिलो, वेलननका मनिष केसी दोश्रो, गेफका दिपेश सुनार तेश्रो र होली एन्जलका सुमन परियार चौथो हुँदा छात्रातर्फ वेलननकी सन्ध्या विक, कालिकाकी सुस्मिता तिवारी, पिनाकलकी, आरती वानियाँ र एकताकी वविता पौडेल क्रमश पहिलो, दोश्रो,तेश्रो र चौथो स्थान प्राप्त गरे ।

    त्यस्तै आधारभूत तह कक्षा ९१–५० २०० मिटर छात्र दौडमा पिनाकलका एलेक्स तामाङ, कालिकाका रिदम सारु मगर, वेलननका यमन आले, स्माइल स्मल हेभेनका अनमोल गुरुङ तथा छात्रातर्फ होली एन्जलकी श्रेया परियार, गेफकी एन्जल राई, शिलसिलाकी एन्जल गुरुङ र स्माइल स्मल हेभेनकी स्विकृती ढकालले क्रमश पहिलो, दोश्रो,तेश्रो र चौथो स्थान हासिल गरे ।

    खेलकुद महोत्सव अन्तर्गत नै मावी तह छात्र हाइजम्पमा स्माइल स्मल हेभेनका रोशन सुनार, कालिकाका प्रकाश त्रिपाठी, वेलननका प्रिन्स गुरुङ, पिनाकलका दिपेश सुनारले क्रमश पहिलो, दोश्रो, तेश्रो र चौथो स्थान प्राप्त गर्दा, छात्रातर्फ कालिकाकी सुस्मिता तिवारी प्रथम, स्माइल स्मल हेभेनकी विभिका अधिकारी दोश्रो, पिनाकल एकेडेमीकी रक्षा घोताने तेश्रो र होली एन्जलकी सम्पदा बरालले चौथो स्थान प्राप्त गरे ।

    यसै गरि छात्र मावितह लङ जम्पमा गेफका आयुष दर्नाल, कालिकाका शिसिर खड्का, वेलननका मनिष केसी, स्माइल स्मल हेभेनका समिर पाहारी, छात्रातर्फ वेलननकी सन्ध्या विक, एकता आवाशियकी बविता पौडेल, कालिकाकी शिला तिवारी र पिनाकलकी रक्षा घोताने क्रमश पहिलो, दोश्रो,तेश्रो र चौथो स्थान प्राप्त गरे ।

    त्यस्तै आधारभूत तह कक्षा ९१–५० तर्फ लङ जम्पमा कालिकाका रिदम सारु मगर, पिनाकलका युनिक गुरुङ, वेलननका अध्यान गुरुङ, होली एन्जलका राज परियार क्रमश पहिलो, दोश्रो, तेश्रो र चौथो स्थान प्राप्त गर्दा, छात्रातर्फ स्माइल स्मल हेभेनकी खुसी गुरुङ, वेलननकी नारियम वेगम, होली एन्जलकी अनिशा विक र कालिकाकी सविता तिमिल्सिना क्रमश पहिलो, दोश्रो, तेश्रो र चौथो स्थान प्राप्त गरे ।
    मावितह सटपुट तर्फ स्माइल स्मल हेभेनका रोशन सुनार, शिलसिलाका सुजल दाहाल, पिनकालका सविन नेपाली र वेलननका प्रिन्स गुरुङले क्रमश पहिलो, दोश्रो, तेश्रो र चौथो स्थान प्राप्त गरेका छन् भने छात्रातर्फ शिलसिलाकी स्नेहा चौधरी, कालिकाकी सुस्मिता नेपाली, होली एन्जलकी एलिजेवेथ परियार र पिनाकलकी अंकिता थापा क्रमश पहिलो, दोश्रो, तेश्रो र चौथो स्थान प्राप्त गरे ।

    त्यस्तै आधारभूत तह कक्षा ९१–५० सटपुट छात्रतर्फ होली एन्जलका रन्जित सुनार, कालिकाका रिदम सारु मगर, पिनकलका अदिप नेपाली र वेलननका समिर क्षेत्री क्रमश पहिलो, दोश्रो, तेश्रो र चौथो भएका छन् भने छात्रातर्फ कालिकाकी पुजा भुजेल पहिलो, पिनाकलकी जोया चौधरी दोश्रो, वेलननकी नाजीरम वेगम तेश्रो तथा एकता आवाशियकी सपना शर्माले चौथो स्थान प्राप्त गर्न सफल भए ।

    प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका छन् । सहभागि विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिने भएको युनिप्स सचिवालयका संयोजक शिवहरि सुवेदीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको समापन भोली शनिबार हुने युनिप्सका खेलकुद उपसमिति संयोजक विनोद कुमार नेपालीले जनाएका छन् ।

    शुक्रबार, मंसिर १५, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.