• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   सोमबार, भदौ २२, २०८३ | Monday 7th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • २ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • २ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • २ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • २ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

हिसान कास्की स्पोर्टस मिट तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न,

  •  संवाददाता
  • आइतबार, मंसिर १७, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा तेश्रो दिन ब्याडमिन्टनका सम्पूर्ण प्रतिस्पर्धाहरु सम्पन्न भएका छन् भने अन्य खेलहरु जारी रहेका छन् ।

    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० कास्कीको पोखरा रंगशालामा जारी प्रतियोगितामा तेश्रो दिन व्याडमिन्टनका सम्पूर्ण प्रतिस्पर्धा सम्पन्न भएको व्याडमिन्टन प्रतियोगिता उपसमितिका संयोजक पुरन कुंवरले जानकारी दिएका हुन् ।

    छात्र व्याडन्टिन प्लस टु सिंगल्समा बाल प्रभात माविका सुन्दर विकले सगरमाथाका सुजन पौडेललाई पराजित गर्दै प्रथम भएका छन् । त्यस्तै तेश्रो स्थान सगरमाथाका सत्यजित शर्मा र प्रतिभाका सुमित सुनार भएका छन् । त्यस्तै छात्रातर्फ मदरल्याण्डकी आयुष्मा नेपाल पहिलो हुँदा, सगरमाथाकी रिष्ता बास्तोला दोश्रो, करुणानिधीकी सविरा गुरुङ र मदरल्याण्डकी विशेषता केसी तेश्रो हुन सफल भए ।

    यसै गरि विश्वविद्यालय छात्र व्याडमिन्टन सिंगलसमा इन्र्फमेटिक्सका थमन सिंह थापा पहिलो, पोखरा लिंकनका रिजन सूर्यवंशी दोश्रो, पोखरा इन्जिनियरिङका सूवर्ण रुम्वा र इन्फरमेटिक्सका निश्चल भण्डारीले तेश्रो स्थान प्राप्त गरे । छात्रा सिंगल्समा पोखरा कलेज अफ म्यानेजमेन्टकी स्वश्तिका पौडेल पहिलो, सोही विश्वविद्यालयकी एलिका लन्चन दोश्रो, इन्फरमेटिक्सकी प्रतिक्षा गुरुङ तथा पोखरा इन्जिनियरिङकी विनिशा अधिकारी तेश्रो स्थान प्राप्त गरे ।
    त्यस्तै छात्र ब्याडमिन्टन डवल्स प्लस टु तर्फ बाल प्रभातको जोडी सुन्दर विक र जेदान सिंह पहिलो, सगरमाथाका सत्यजित शर्मा र सुजन पौडेलको जोडी दोश्रो, ग्लोवल कलेजियटको जोडी अर्जुन शहनी र लेनिन नेपाली र प्रतिभाका सुमित सुनार र धिरज विकको जोडीले तश्रो स्थान प्राप्त गरेका छन् ।

    छात्रातर्फ मदरल्याण्डका आयुष्मा नेपाल र प्रिस्का कडेल पहिलो, सगरमाथाका रिस्ता बास्तोला र दिक्षा गुरुङको जोडी दोश्रो, करुणानिधीका समृद्धि अधिकारी र सविरा गुरुङको जोडी तथा ग्लोबल कलेजियटका रोजिना गुरुङ र रोजिना गुरुङको जोडीले तेश्रो स्थान प्राप्त गरे । पिसिएमका स्वश्तिाका पौडेल र एलिका लन्चन पहिलो हुँदा इन्फरमेटिक्सका प्रतिक्षा गुरुङ र शिखा कुंवर दोश्रो तथा पोखरा इन्जिनियरिङ अनुस्का थेवे र विनिस्का अधिकारीले तेश्रो स्थान प्राप्त गरे ।

    विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव तथा हिसानका केन्द्रिय अध्यक्ष रमेश सिलवालले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    शुक्रबार नै सम्पन्न भलिबल प्लस टु छात्रतर्फ माउन्ट अन्नपूर्णले टप्स माविलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गर्दै उपाधि भिडन्तमा करुणनिधि माविलाई प्राप्त गरेको छ । करुणानिधिले सिर्जना माविलाई सेमीफाइनलमा पराजित गरेको थियो ।

    त्यस्तै छात्रातर्फ पश्चिमाञ्चलले कास्की मोर्डनाइजलाई २५–३ र २५–७ को सोझो सेटमा पराजित गरी फाइनलमा प्रवेश गर्दा गुरुकुलले करुणानिधीलाई २५–७ र २५–१६ को सेटमा पराजित गरी फाइनल यात्रा तय गरेको भलिबल प्रतियोगिताका संयोजक टेकनाथ पौडेलले जानकारी दिए ।

    त्यस्तै प्लस टु छात्र बास्केटबलमा न्यू ग्यालेक्सी र हिल पोइन्ट मावि अन्तिम चारमा प्रवेश गरेका छन् भने छात्रतर्फका अन्य खेल जारी रहेका छन् ।

    त्यसै गरि छात्रा बास्केटबलमा न्यू ग्यालेक्सी उपाधि नजिक पुगेको छ । आज भएको सेमीफाइनलमा त्रिवेणी पव्लिकलाई १९–३ को स्कोरले पराजित गरी उपाधि नजिक पुगेको हो । विश्वविद्यालय छात्र पिसिएम र लेकसिटी तथा लिंकन र पिसिएम छात्रातर्फ उपाधि नजिक पुगेको छ ।

    स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा टेबुल टेनिसतर्फ फाइनलका खेलहरु सम्पन्न हुने संयोजक आनन्द राज अधिकारीले जानकारी दिए ।

    स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, प्रतिष्पर्धा जारी रहेका छन् भने व्याडमिन्टनतर्फका फाइनल खेल सम्पन्न भएको र टेवुल टेनिसका फाइनल खेलहरु आइतबार सम्पन्न हुनेछन् । प्रतियोगितामा मावीतह छात्र भलिबलमा २९ र छात्रातर्फ २१ विद्यालयको सहभागिता रहेको छ ।

    छात्र बास्केटबलमा सर्वाधिक ३७ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ १५ टिम सहभागी छन् । टेवुल टेनिसतर्फ २८ विद्यालयका करिव ३ सय छात्र–छात्रा सिंगल्स र डवल्समा तथा व्याडमिन्टन छात्र–छात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीहरुको सहभागिता रहेको थियो । विश्वविद्यालयतर्फ बास्केटबल र व्याडमिन्टनमा ९ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाएको स्पोर्टस मिटका संयोजक डा।रामजी शर्माले बताए ।

    उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६२ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् । प्रतियोगितामा ८ हजार भन्दा वढि विद्यार्थीहरुको सहभागिता रहेको तथा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले अवलोकन गर्ने प्रचार प्रसार उपासमितिका संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।

    प्रतियोगिता सम्पन्न गर्न करिव २० लाख खर्च हुने तथा विजेता विद्यालयहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता आइतबार पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा समापन हुने हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काले जानकारी दिए ।

    आइतबार, मंसिर १७, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.