• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   सोमबार, भदौ २२, २०८३ | Monday 7th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • २ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • २ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • २ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • २ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

अन्तर क्लबस्तरिय पुरुष भलिबल प्रतियोगिता पुष १४ गतेदेखि

  •  संवाददाता
  • बुधबार, मंसिर २०, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा स्पोर्टस । पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पोखरा कप अन्तर क्लबस्तरिय पुरुष भलिबल प्रतियोगिता पुष १४ गतेदेखि १६ गतेसम्म हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

    संघको आयोजनामा ‘स्रस्टालाई सम्मान, नयाँ पुस्तालाई प्रोत्साहन’ भन्ने नाराका साथ बसुन्धरा पाकर्, पोखरा–६, लेकसाईडमा हुने उक्त प्रतियोगिताको पोखरा महानगरपालिका प्रवर्धक र पोखरा महानगर खेलकुद विकास समितिको समन्वय रहेकोे संघका अध्यक्ष राम बहादुर लामिछाने वताए ।

    रेवान पोखराको आयोजनामा हुने २५ औं पोखरा सडक महोत्सवको सन्दर्भ समेत जोडेर हुने प्रतियोगितामा विजेता टिमले नगद रु १ लाख ११ हजार १११ र उपविजेताले नगद रु ७७ हजार ७ सय ७७ का साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई नगद रु १० हजार र ट्रफीसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

    त्यसै गरी विभिन्न विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडी वेष्ट सेटर, वेष्ट स्पाइकर, वेष्ट सर्भर, वेष्ट ब्लकर र वेष्ट डिफेन्डरलाई जनही नगद रु ३ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

    प्रतियोगितामा सहभागिता जनाउने क्लवहरुले एक टिममा दुई राष्ट्रिय खेलाडी समावेश गर्न समेत पाउने प्रावधान रहेको आयोजकले जनाएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख ९३ हजार ८ सय ८८ रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

    पत्रकार सम्मेलनमा पोखरा महानगर शिक्षा विभाग प्रमुख हेम प्रसाद आचार्य, पोखरा महानगर खेलकुद विकास समितका अध्यक्ष दिपक बहादुर गोदार, रेवान सचिवालय प्रमुख कमलराज कोइराला लगायतको सहभागिता रहेको थियो ।

    प्रतियोगिताका सहयोगी संस्थाहरुमा पोखरा महानगरपालिका, पोखरा महानगरपालिका शिक्षा महाशाखा, पोखरा महानगरपालिका खेलकुद विकास समिति, रेबान पोखरा, नेपाल भलिबल संघ, प्रदेश भलिबल संघ गण्डकी, प्रदेश खेलकुद परिषद् गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, जिल्ला भलिबल संघ कास्की, टाइगर ग्रुप अफ पोखरा, वडा प्रहरी कार्यालय बैदाम रहेका छन् ।

    बुधबार, मंसिर २०, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.