• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   शनिबार, कार्तिक ०८, २०८३ | Saturday 24th October 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
  • १६ घण्टा अगाडि

फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
  • १६ घण्टा अगाडि

AAHA RARA CUP
२६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
  • १६ घण्टा अगाडि

खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन
  • १६ घण्टा अगाडि

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
  • २ हप्ता अगाडि

 १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने
  • ३ हप्ता अगाडि

बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता
  • ३ हप्ता अगाडि

विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने
  • ३ हप्ता अगाडि

खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने
  • ४ हप्ता अगाडि

चर्चित

पोखरामा माविस्तरिय प्याब्सन स्पोर्टस मिट जारी

  •  संवाददाता
  • बुधबार, मंसिर २७, २०८० मा प्रकाशित
    Advertisement

    पोखरा । निजि तथा आवाशिय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित माविस्तरिय कक्षा ९–१२ लक्षित ‘प्याब्सन स्पोर्टस मिट’ पोखरा रंगशालामा दोश्रो दिन पनि जारी रहेको छ ।

    भोली बुधबार सम्म सञ्चालन हुने स्पोर्टस मिट अन्तर्गत छात्ररछात्रा भलिबल, छात्ररछात्रा बास्केटबलका दोश्रो चरणका खेलहरु सम्पन्न भएका छन् भने टेबुल टेनिस छात्ररछात्राको फाइनल खेल सम्पन्न भएको प्याब्सन कास्कीले जनाएको छ ।

    प्रतियोगिता अन्तर्गत मंगलबार छात्र भलिबलतर्फ स्पाइरल ग्यालेक्सीले करुणानिधी मावि संग भिड्ने छ भने अर्को सेमीफाइनलमा पश्चिमाञ्चलले गुरुकुलको सामना गर्ने भएको भलिबल प्रतियोगिताका संयोजक मोहनलाल पौडेलले जनाएका छन् । सम्पन्न क्वाटरफाइनलमा स्पाइरल ग्यालेक्सीले सोसल पब्लिकलाई २५–१६, २५–१७ ले, केफले रेन्वोलाई २५–२३, २५–१४ ले, पश्चिमाञ्चलले ताराकुञ्जलाई २५–१६, २५–२२ ले तथा टप्स माविले वाकओभर दिंदा गुरुकुल माविले अन्तिम चारमा स्थान बनाएको हो ।

    त्यस्तै छात्रा भलिबलतर्फ गुरुकुल र प्रतिभा मावि उपाधिका लागि भिड्नेछन् । भलिबल छात्रातर्फको सेमीफाइनलमा प्रतिभाले स्टेपवाई स्टेपलाई २५–११, २५–१६ को सोझो सेटले तथा गुरुकुलले केफलाई २५–१२, १९–२५ र २५–२२ ले पराजित गरेका थिए ।

    त्यस्तै मंगलबार सम्पन्न छात्रा बास्केटबलमा मेरीगोल्ड मावीले तेश्रो स्थान प्राप्त गरेको छ । मेरीगोल्डले माउन्ट अन्नपूर्ण माविलाई २२–६ को स्कोरले पराजित गरेको हो । त्यस्तै फाइनलमा ग्लोबल कलेजियट र प्रतिभा मावि भिड्ने भएका छन् । ग्लोबलले माउन्ट अन्नपूर्णलाई २६–१० को स्कोरले पराजित गरि फाइनलमा स्थान बनाउँदा प्रतिभाले मेरीगोल्डलाई १७–७ ले पराजित गरि उपाधि नजिक पुगेको बास्केटबल प्रतियोगिताका संयोजक विधान गौतमले जानकारी दिए ।

    छात्र बास्केटबलमा प्रतिभा माविले सेमीफाइनलमा स्थान पक्का गर्दा माउन्ट अन्नपूर्ण र मनकामना माविले समेत अन्तिम चारमा स्थान पक्का गरेका छन् । क्वाटरफाइनलको एक खेल बाँकी हुँदा तिन विद्यालयहरु अन्तिम चारमा प्रवेश गरेको आयोजकले जनाएको छ । बुधबार सेमीफाइनल र फाइनलका खेलहरु सम्पन्न हुनेछन् ।

    टेबुल टेनिस खेलतर्फ सम्पन्न छात्र सिंगल्स फाइनलमा स्टेप वाई स्टेपका सुलभ केसी पहिलो हुँदा, सबलाइमका अमन पौडेल दोश्रो, बालप्रभातका सदिश अर्याल र ग्लोबलका प्रज्वल थापा तेश्रो भएका छन् । छात्रा सिंगल्स फाइनलमा सगरमाथाकी सेजल बानियाँ पहिलो, टप्सकी सम्पदा अर्याल दोश्रो, केफकी समृद्धि अधिकारी र ग्लोबलकी रोजिना गुरुङ तेश्रो भएका छन् ।

    त्यस्तै टेबुल टेनिस डबल्स छात्रतर्फ स्टेप वाई स्टेपका सुलभ केसी र प्रवेश पौडेलको जोडी पहिलो हुँदा टप्सका मुकेश थापा र धनेश घलेको जोडी दोश्रो तथा सगरमाथाका इशान बराल र सुक्रितिया सिग्देलको जोडी एवं रेन्वोका इशान थापा मगर र शिवशक्ति गुरुङले तेश्रो स्थान हात पारेका छन् । त्यस्तै छात्रातर्फ केफका सभ्यता अधिकारी र समृद्धि अधिकारीको जोडि पहिलो, सगरमाथाकी सेजल बानियाँ र राधिका जैशी दोश्रो, ग्लोबलकी रोजिना गुरुङ र सृष्टि गुरुङ तथा टप्सकी सम्पदा गुरुङ र सम्झना नेपालीले तेश्रो स्थान हात पारे ।

    स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल र छात्र–छात्रा टेबुल टेनिसका खेलहरु जारी रहेका मध्ये टेबुल टेनिसका खेलहरु सम्पन्न भएको स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिएका छन् ।

    स्पोर्टस मिटमा छात्र भलिबलमा २२ टिम र छात्रातर्फ १३, बास्केटबल छात्रतर्फ २५ टिम र छात्रातर्फ १२, यसै गरी टेबुल टेनिस छात्र सिंगल्समा २६ र छात्रा तर्फ २४, टेबुल टेनिस छात्र–छात्रा डबल्समा १४–१४ टिमको सहभागिता रहेको थियो । भलिबल र बास्केटबलको फाइनल खेल भोली बुधबार भए संगै समापन कार्यक्रम आयोजना हुने प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुलीले जानकारी दिएका छन् ।

    बुधबार, मंसिर २७, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने
    फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने
    AAHA RARA CUP
    २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि
    • भर्खरै
    • चर्चित
    • १.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    • २.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ३.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • ४.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ५.
      एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस

    • ६.
       १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा हुने

    • ७.
      बेगनास फिस फेस्टिभल सफल बनाउन स्थानीय संघसंस्थाको प्रतिबद्धता

    • ८.
      विश्वकप २०२७ को खेलतालिका सार्वजनिक, पहिलो खेलमै भारत र अस्ट्रेलिया भिड्ने

    • ९.
      खुला पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन कुमार गुरुङले गर्ने

    • १०.
      रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

    • १.
      २६औँ आहा रारा पोखरा गोल्डकप माघ ५ देखि

    • २.
      खेलकुदकर्मी अशोक लामा रुम्बाको नेतृत्वमा स्पेनबाट बाढी प्रभावितका लागि २२ लाख राहत संकलन

    • ३.
      फ्रेन्चाइज फुटबल लिग एनएफएलआयोजना हुने

    • ४.
      विश्वकप छनोट प्लेअफ, आठ टोलीबीच प्रतिस्पर्धा हुने

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.