• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई परिषदको साथ

  •  संवाददाता
  • बुधबार, पुष २५, २०८० मा प्रकाशित
    Advertisement

    आगामी फागुन पाँच गते पोखरामा आयोजना हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा
    प्रदेश खेलकुद परिषद गण्डकीले आवश्यक सहयोग गर्ने भएको छ ।
    नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको म्याराथनको १८ औं
    संस्करणलाई प्रदेश खेलकुद परिषदले साथ दिने भएको हो । बिहिबार प्रदेश खेलकुद
    परिषदका सदस्य सचिव तथा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीसहित अन्य पदाधिकारी बीच भएको
    भेटघाटमा परिषदले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
    प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले भूतपूर्व खेलाडी मञ्च समग्र
    खेलाडीका लाग मार्गदर्शनको रुपमा रहेको बताए । उनले अन्तर्राष्ट्रिय स्तरको म्याराथन गदैर्
    मञ्चले ठूलो काम गरेको उनको भनाई छ । मञ्चलाई अझै विस्तार गर्न समेत उनले
    अनुरोध गरे । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन मञ्चको मात्रै नभई समग्र प्रदेशको
    रहेको र परिषदले यसका लागि गर्नु पर्ने सबै सहयोग गर्ने प्रतिबद्ध व्यक्त गरे ।
    ।।।अन्तर्राष्ट्रिय फोरममा राम्रो प्रवाह छाडेको भूतपूर्व खेलाडी मञ्च समग्र खेलकुदका लागि
    मार्गदर्शनको रुपमा छ । यो राम्रो पक्ष हो’ उनले भने, ।।।तर अलिकति यो संस्थालाई कता
    कता पोखराको मात्र हो की भन्ने पनि देखिएको छ । यो संस्था सारा नेपालभर फैलिनुपर्छ ।
    यसले हरेक जिल्लामा साना साना दौड वा कुनै खेल गतिविधि गनुर्पछ ।’ सदस्यसचिव शर्माले
    आगामी म्यारानका लागि गण्डकीमा रहेका ओलम्पियनहरुलाई समेत सम्झिन सुझाव दिए ।
    मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जिल्ला खेलसंघहरुसँग समन्वयकारी भुमिका खेलिदन
    परिषदलाई आग्रह गरे । पुर्व खेलाडीहरुको छाता संगठन भएकाले यसमा हरेक खेल संघ
    जोडिए थप हौसला बढ्ने उनले सुनाए । यो संस्करणको प्रतियोगितालाई सुरक्षित र पर्यटन
    प्रबद्र्धन गर्नका लागि नयाँ बैकल्पिक रुटमा लैजाने योजना बनिरहेको उनले सुनाए ।
    ।।।हिजोका दिनसम्म हामीलाई सडक सुरक्षा निकै चुनौतिको रुपमा रह्यो । आज हामीले त्यहि
    सडक सुरक्षालाई मध्येनजर गर्दै बैकल्पिक रुटको व्यस्था गर्ने योजनामा छौं’ उनले
    भने, ।।।सिटी म्याराथनको अवधारणा अनरुप हामीले पोखराको मध्यभाग हुँदै पर्यटकीय
    क्षेत्र फेवातालतर्फ लैजाने छौं ।’ उनका अनुसार प्रतियोगिताका लागि हालसम्म १० राष्ट्रका
    धावकहरुले नाम दर्ता गराइसकेका छन् । प्रतियोगिता सफल बनाउन विभिन्न उपसमिति गठन गरि
    तिब्र रुपमा काम अघि बढिरहेको पराजुलीले बताए ।
    सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रोमो सार्वजनिक
    १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रोमो सार्वजनिक गरिएको छ ।
    नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन पाँच गते हुने अन्तर्राष्ट्रिय
    स्तरको म्याराथनमा खेलाडी सहभागिताका लागि प्रोमो सार्वजनिक गरिएको हो । मञ्चका संस्थापक
    अध्यक्ष खड्ग रानाभाटले प्रोमो सार्वजनिक गरेका हुन । साथै मञ्चले प्रतियोगिताको लाइभ
    ब्रोडकास्टका लागि पब्लिक फोरके टेलिभिजनसंग सम्झौता भएको छ । सम्झौतासंगै
    पब्लिक टेलिभिजन अफिसियल टेलिभिजन रहने छ ।

    बुधबार, पुष २५, २०८० मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.